खेलकुद

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

 साउन ३०, २०८२

काठमाडौं, २९ साउन : अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै…

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

 साउन २८, २०८२

काठमाडौँ, २७ साउन : म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन…

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप आजदेखि

 साउन २५, २०८२

ताप्लेजुङ, २४ साउन : तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित…

नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो

 साउन २२, २०८२

काठमाडौँ, २१ साउन : एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत आज भएको नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ । भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा भएको खेल आयोजक भुटान र नेपालका…

खेलाडीको खेलक्षेत्रमा भविष्य सुरक्षित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति

 साउन २२, २०८२

काठमाडौँ, २१ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेलक्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाँटको सम्मानमा…

खेलाडीलाई आजीवन मासिक भत्ताको सुरुआत गरेका छौँ

 साउन २१, २०८२

काठमाडौँ, २० साउन : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको दुर्घटना बिमा र अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुआत गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले…

एसियन बक्सिङमा नेपालको पदक पक्का

 साउन २०, २०८२

काठमाडौँ, १९ साउन : एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेर समूहमा नेपालका अर्पिल रानाले कम्तीमा कास्य पदक पक्का गरेका छन् । थाइल्यान्डको बैङ्ककमा भएको ५० केजी तौल समूहमा अर्पिल सेफिफाइनल…

धरान स्पोर्टस् अवार्ड : शाहिल राई उत्कृष्ट खेलाडी

 साउन १८, २०८२

धरान, १७ साउन : धरान खेलकुद मञ्चद्वारा आज यहाँ आयोजित धरान स्पोर्टस् अवार्ड–२०८२ मा कराते खेलाडी शाहिल राई उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । यस्तै महिलातर्फ करातेकै वर्षा राईले…

क्वाङ्चौमा नेपाल-चीन मैत्रीपूर्ण फुटबल प्रतियोगिता, नेपाल ३-१ ले पराजित

 साउन १७, २०८२

चीन, १६ साउन : नेपाल र जनवादी गणतन्त्र चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार क्वाङ्चौस्थित नेपालको महावाणिज्य दूतावासले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्‍यो । क्वाङ्चौको हाइचु जिल्लास्थित यान् च काङ रंगशालामा भएको खेलमा…

मार्सल आर्टसका अध्यक्ष जर्मनी प्रस्थान

 साउन १७, २०८२

काठमाडौँ, १६ साउन : अन्तरराष्ट्रिय खुला समर क्याम्प २०२५ मा सहभागी हुन मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन आज जर्मनी प्रस्थान गर्नुभएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले…

लोकप्रिय