खेलकुद

नेपाल फिफा वरीयतामा एक स्थान खस्कियो

 असार २६, २०८२

काठमाडौँ, २६ असार : नेपाल फिफा विश्व वरीयतामा एक स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान झर्दै एक सय ७६औँ स्थानमा…

टी–२० विश्वकप छनोट : नेपाल समूह ‘बी’ मा

 असार २६, २०८२

काठमाडौँ, २६ असार : नेपाल आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा समूह ‘बी’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपालको…

चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

 असार २५, २०८२

काठमाडौँ, २५ असार : इङ्लिस क्लब चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ रङ्गशालामा बुधबार बिहान भएको खेलमा चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीलाई २–० गोलले…

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

 असार २४, २०८२

काठमाडौँ २५ असार : अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अस्ट्रेलियाको उत्तरी क्रिकेट सङ्घ (एनटी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली राष्ट्रिय…

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति

 असार २३, २०८२

काठमाडौँ, २३ असार : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीले पाएको सफलता प्रशंसनीय भएको बताउनुभएको छ । एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट…

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

 असार २३, २०८२

काठमाडौँ, २३ असारः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीले पाएको सफलता प्रशंसनीय भएको बताउनुभएको छ । एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको…

डर्टमन्डलाई हराउँदै रियल सेमिफाइनलमा

 असार २२, २०८२

काठमाडौँ, २२ असार : स्पेनिस क्लब रियल म्याड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ रङ्गशालामा आइतबार बिहान भएको खेलमा रियलले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई…

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

 असार २२, २०८२

काठमाडौँ, २२ असार : नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको नेपाल कराते महासङ्घका अध्यक्ष युवराज…

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

 असार २२, २०८२

कीर्तिपुर (काठमाडौँ), २२ असारः कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो ।…

उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि नेपाल एसियन कप खेल्नबाट वञ्चित

 असार २२, २०८२

काठमाडौँ, २२ असार : एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल…

लोकप्रिय