खेलकुद

राष्ट्रिय भलिबल प्रतियोगिता : एभरेष्ट च्याम्पियन

 चैत १०, २०८०

काठमाडौँ, १० चैत : विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसीपअन्तर्गत महिलातर्फको खेलमा एभरेस्ट भलिबल क्लब च्याम्पियन बनेको छ । एभरेष्टको यो राष्ट्रिय प्रतियोगितामा…

इण्डो–नेपाल टी–२० : लखनउको लगातार दोस्रो जित

 चैत १०, २०८०

भरतपुर (चितवन), १० चैत : यहाँ जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका पिएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा…

फुटबलको विकासका लागि ‘एन्फा कम्युनिटी कोचिङ’

 चैत १०, २०८०

जानकी (बाँके), १० चैत : फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा यहाँ सञ्चालित एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा बाँके, बर्दिया,…

आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी

 चैत १०, २०८०

काठमाडौँ, १० चैत : सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले…

राष्ट्रिय भलिबल : एपिएफ क्लब तेस्रो

 चैत ०९, २०८०

काठमाडौँ, ९ चैत : नेपाल एपिएफ क्लबले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय…

फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग पराजित

 चैत ०९, २०८०

काठमाडौँ, ९ चैत : बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।…

नेपाली क्रिकेट टोलीको घोषणा

 चैत ०७, २०८०

काठमाडौँ, ७ चैत : नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ । क्यानले…

राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुनु उपलब्धिमूलक : मुख्यमन्त्री शर्मा

 चैत ०७, २०८०

सुर्खेत, ७ चैत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताउनुभएको छ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा…

भलिबल च्याम्पियनसिप : आर्मीले कर्णालीलाई हरायो

 चैत ०६, २०८०

काठमाडौँ, ६ चैत : आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित…

जुम्ला‐रारा अल्ट्रा म्याराथन वैशाख १ मा

 चैत ०५, २०८०

जुम्ला, ५ चैत : पाँचौ संस्करणकोे जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता आगामी वैशाख १ गतेहुने भएको छ । कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सरोज शाहीले…