कृषि

सुनजस्तै तनहुँका सुन्तला

 माघ ०९, २०८०

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु. ७५ लाख आम्दानी गर्नुभयो । विसं २०५२ बाट व्यावसायिक सुन्तला खेतीमा आबद्ध उहाँले सुन्तला खेतीबाट मनग्य…

गुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकाको

 माघ ०५, २०८०

इलाम, ५ माघ : रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ  ।  उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री…

बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण

 माघ ०४, २०८०

म्याग्दी, ४ माघ : म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ ।  बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी–४ का वडाध्यक्ष…

उच्च मूल्यमा अलैँची, प्रतिमन ७७ हजारमा कारोबार

 माघ ०४, २०८०

ताप्लेजुङ, ४ माघ : ताप्लेजुङमा मङ्गलबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको हो ।  मङ्गलबार कारोबार…

प्राङ्गारिक उत्पादन अध्ययनको केन्द्र होलीग्रिन

 माघ ०४, २०८०

डुम्रे (तनहुँ), ४ माघ : नेपाल कृषि प्रधान देश हो । यद्यपि खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । स्वदेशमै उत्पादन वृद्धि गरी आयातलाई निर्यातमा परिणत गर्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय…

रुकुमपश्चिमबाट नौ करोडको अदुवा बिक्री

 माघ ०४, २०८०

त्रिवेणी (रुकुमपश्चिम), ४ माघ : व्यावसायिकरूपमा अदुवाखेती गर्नुभएका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताउनुभयो । गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर…

नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

 पुष २९, २०८०

मध्यविन्दु (नवलपरासी), २९ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८…

बर्सेनि घट्दै धान बालीको क्षेत्रफल

 पुष २८, २०८०

गण्डकी, २८ पुस : गत वर्ष गण्डकी प्रदेशमा एक लाख चार हजार एक सय ८४ हेक्टरमा धान खेती गरिएको थियो । यस वर्ष घटेर धान बालीको क्षेत्रफल ९६ हजार ५३…

बागलुङका किसानले फलाए २० करोडको सुन्तला

 पुष २७, २०८०

गलकोट (बागलुङ), २७ पुस : बागलुङमा यस वर्ष रु २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा रु २० करोड…

कृषिमा आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ : सभामुख घिमिरे

 पुष २७, २०८०

काठमाडौं, २७ पुस : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास…