कृषि
दार्चुलाका किसान ओखर खेतीतर्फ आकर्षित
खलङ्गा (दार्चुला), १७ पुस : दार्चुला ओखर खेतीका लागि परिचित छ । ओखर खेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन् । सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि…
पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला
गलकोट (बागलुङ), १७ पुस : बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानमा सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यस पटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ…
उखु किसानको सम्पूर्ण अनुदान रकम भुक्तानी
काठमाडौँ, १७ पुस : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी…
विस्तार हुँदै आलुखेती
मध्यविन्दु (नवलपरासी), १६ पुस : नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा आलुखेतीप्रति किसान आकर्षित भएका छन् । जिल्लामा यस वर्ष तीन हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा आलुखेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख…
बजारीकरण गर्न सुन्तला महोत्सव
मुग्लिन (चितवन), १६ पुस : चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप,…
मौरी पालेर वार्षिक आठ लाख कमाउँदै केसी
दाङ, १३ पुस : तुलसीपुर उपमहानगरपालिका-१० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर सफल माहुरी उद्यमीको रुपमा स्थापित हुनुभएको छ । विगत डेढ दशकदेखि सो पेसा…
म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी
गलेश्वर (म्याग्दी), १३ पुस : सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित…
इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै
इलाम, १३ पुस : पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि…
मन्त्रिपरिषद्को बैठक : गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण
काठमाडौं, १२ पुस : सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य…
सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान
इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२
पोखराका पौडेल लामो समयदेखि सम्पर्क विहीन
२३ घण्टा अगाडि