कृषि

ढोरपाटनमा सामूहिक स्याउखेती

 साउन २५, २०८१

गलकोट (बागलुङ), २५ साउन : स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट…

दूध उत्पादक किसानलाई तीन करोड अनुदान

 साउन २४, २०८१

कास्की, २४ साउन : गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई आर्थिक वर्ष २०८०÷८१ मा दूध उत्पादनका आधारमा रु तीन करोड नौ लाख छ हजार अनुदान प्रदान गरेको छ । कृषि…

बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती

 साउन २०, २०८१

टक्सार (भोजपुर), २० साउन : बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुट्न थालेका छन् । वर्षौदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त  आम्दानी हुन थालेपछि कृषक उत्साहित…

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

 साउन २०, २०८१

ढोरपाटन (बागलुङ), २० साउन : निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि…

पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

 साउन २०, २०८१

वीरगञ्ज (पर्सा), २० साउन : पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।…

अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै

 साउन १८, २०८१

मङ्गलबारे (इलाम), १८ साउन : जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका…

किम्बु बगैँचा मासेर बीउ उत्पादन गर्दै स्रोत केन्द्र

 साउन १७, २०८१

वालिङ (स्याङ्जा), १७ साउन : वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले किम्बु बगैँचा मासेर विभिन्न अन्नका बीउ उत्पादन थालेको छ । विसं २०४१ मा रेशमखेती गर्ने उद्देश्यले स्थापना भएको…

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

 साउन १७, २०८१

त्रिशूली (नुवाकोट), १७ साउन : कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित…

मनसुन सुखद रहँदा धान रोपाइँमा वृद्धि, शतप्रतिशत रोपाइँ हुने अपेक्षा

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : सुखद मनसुन रहँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँ विस्तार भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ…

चट्याङ पर्दा जुम्लाको देउली पाटनमा एक सय भेडा मरे

 साउन १५, २०८१

जुम्ला, १५ साउन : जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर मङ्गलबार…