कला/साहित्य
‘बोल्ड एन्ड ब्यूटिफूल’ सिद्धार्थ आर्ट ग्यालरीमा
काठमाडौँ, साउन १२ : युवा कलाकार शिवाङ्गिनी राणाको प्रथम एकल चित्रकला प्रदर्शनी ‘बोल्ड एन्ड ब्यूटिफूल’ सिद्धार्थ आर्ट ग्यालरीमा सञ्चालन भइरहेको छ । कलाकार शिवाङ्गिनीले खासगरी एक्रेलिक रंग माध्यम पछ्याउँदैे प्रकृति र…
हाइकु केन्द्रको वार्षिकोत्सव : अन्तर्राष्ट्रिय वाचन सहभागिता
काठमाडौँ, साउन १० : नेपाल हाइकु केन्द्र (नेहा)को आठौँ वार्षिकोत्सवका उपलक्ष्यमा आज अन्तर्राष्ट्रिय हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपालबाट बमबहादुर जिताली, श्याम रिमाल, मित्रबन्धु पौडेल, शिरोमणि दवाडी, गुप्तबहादुर…
बद्रीविक्रम स्मृति पुरस्कार हरिमञ्जुश्रीलाई
काठमाडौँ, साउन १० : बद्रीविक्रम थापा स्मृति सेवा गुठीले यो वर्षको बद्रीविक्रम स्मृति पुरस्कार शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरिमञ्जुश्री र जीवनचन्द्र कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीका अध्यक्ष सत्यमोहन…
कोलकातामा मनाइयो २०८ औँ भानुजयन्ती
काठमाडौँ, साउन ३ : नेपाली जनकल्याण समिति, दासनगर–५, हावडा कोलकाताको आयोजनामा भएको २०८औंँ भर्चुअल भानुजयन्ती भानुभक्तीय रामायणका पद्यांश तथा अन्य कविबाट पद्य एवं गद्य कविता वाचन गरी सम्पन्न भएको छ ।…
सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्छ : राष्ट्रपति
काठमाडाैँ, असार ३० : राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति…
आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ, असार २९ : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा…
भानु नेपाल एकीकरणका सांस्कृतिक नायक : कुलपति उप्रेती
काठमाडौँ, असार २६ : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाल एकीकरणका सांस्कृतिक नायक भएको बताउनुभएको छ । द ुई सय आठौँ भानु जयन्तीको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली समाज…
बेलायतमा पनि मनाइयो भानुजयन्ती
लन्डन, असार २६ : बेलायतस्थित साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेका आयोजनामा शुक्रबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ । नेपाल, भारत र बेलायतका सर्जकको सहभागिता रहेको भर्चुअल समारोहमा…
छोडी जानेलाई
शुभलक्ष्मी लम्साल उमङ्गकाे ध्वजा बाेकेरहिड्दै थियौँ विजयको परेडमाबीच लहरबाट कहाँ हरायाै ? रङ्गीन किरणहरू लिएरकि नयाँ सिर्जनामा लाग्यौं ?कि बादल पारिको आकाशमा डुब्यौ ?क्यानभास रित्तो पारेरतिमी कहाँ बिलायौ ? सपनाजस्तैस्मृति…
भानुभक्त पुरस्कार नेपाल र असीम पुरस्कार मञ्जुश्रीलाई
काठमाडौँ, असार १७ : यस वर्षको आदिकवि भानुभक्त पुरस्कार नेपाली वाङ्मयको संवद्र्धनमा पु¥याइएको विशिष्ट योगदानका निमित्त इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ । सो पुरस्कार यही असार २९ गते…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
भदौ २८, २०८३
‘जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी’
भदौ २८, २०८३






