कला/साहित्य
‘भाषा, साहित्य, कला र संस्कृतिले देशको रक्षा गर्छ’
काठमाडौँ, २९ चैत : विभिन्न क्षेत्रका जानकारहरूले नेपाली भाषा, साहित्य, कला र संस्कृतिले देशको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको २७औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित…
बेग्लै आकास र खटप्वाल कृति लोकार्पण
काठमाडौँ, २८ चैत : साहित्यकार धनेन्द्र ओझाको कृति बेग्लै आकाश र प्रमोद प्याकुरेलको खटप्वाल उपन्यास आज लोकार्पण गरिएको छ । पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, पूर्वमुख्यसचिव विमल कोइराला, भोजराज घिमिरे, डा कृष्णहरि…
दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार प्रभातलाई
काठमाडौँ, २८ चैत : नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पु¥याएवापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार…
इलाम साहित्य महोत्सव सुरु
इलाम, २६ चैत : पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा…
पुस्तक समीक्षा : राज्यस्तरबाट योगमायाको मूल्याङ्कन माग
काठमाडौँ, २६ चैत : विसं २०७०–७१ मा सरकारले ल्याएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ बाटै सो नाम र उनले गरेको समाज सुधारका कामबारे धेरै नेपाली जनताले भेउ पाइसकेको हुनुपर्छ । त्यसमाथि विसं…
बालकथा सङ्ग्रह सार्वजनिक
काठमाडौँ, २५ चैत : हात्तीगौँडास्थित इम्पेरियल वर्ल्ड स्कुलले दुई बालकथा सङ्ग्रह सार्वजनिक गरेको छ । बालबालिकाको प्रतिभाको पहिचान गरी उनीहरुको सिर्जनशीलता, भाषिक सीप र दक्षता प्रष्फुटन गराउने उद्देश्यले विद्यालयले उनीहरुका…
गौतमको ‘मेरो अतीत मेरो अनुभव’ लोकार्पण
काठमाडौँ, २१ चैत : शिक्षाविद् तथा लेखक रमेशप्रसाद गौतमको ‘मेरो अतीत मेरो अनुभव’ पुस्तक लोकार्पण गरिएको छ । हिमालय टाइम्सद्वारा आज यहाँ आयोजित कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले उक्त पुस्तकको विमोचन…
‘आज सबैको खाँचो छ’ कविता सङ्ग्रह सार्वजनिक
भक्तपुर, १९ चैत : कवि एवं पूर्व शिक्षक रामशरण कार्की ‘जितपुरे’ को कविता सङ्ग्रह ‘आज सबैको खाँचो छ’ सार्वजनिक गरिएको छ । चाँगुनारायण तपादम्फोमा आज आयोजित कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख…
चार साहित्यिकार सम्मानित
लेखनाथ, १८ चैत : पोखरामा आज चार साहित्यिक श्रष्ठा सम्मानित हुनुभएको छ । साहित्यिक संस्था सङ्घर्षमा कलम पोखराले साहित्य क्षेत्रमा लागेर समाजमा पु¥याएको योगदानको आधारमा चार श्रष्ठालाई नगदसहित सम्मान गरेको…
लोकप्रिय
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
कार्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
कार्तिक १६, २०८२
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
कार्तिक १६, २०८२





