कला/साहित्य

अविरल जनसाहित्य यात्रामा हाचेकालीका कविता

 चैत ११, २०७९

काठमाडौँ, चैत ११ : राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको अविरल जनसाहित्य यात्राको ७७ औँ मासिक शृङ्खलामा आज प्रगतिवादी कवि सुरेश हाचेकालीका एक दर्जन कविता प्रस्तुत भएका छन् । कवि हाचेकालीले ‘मलाई…

‘सङ्ग्रामबहादुर सार्की’ पुस्तक विमोचन

 चैत ११, २०७९

काठमाडौँ, चैत ११ : कथाकार खगेन्द्र सङ्ग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’ पुस्तक विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा बेला प्रकाशनद्वारा आयोजित समारोहमा प्रतिष्ठानका कुलपति भुपाल राई, लेखक खगेन्द्र सङ्ग्रौला, साहित्यकार युग…

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु

 चैत १०, २०७९

अत्तरिया,चैत १० : धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज उद्घाटन गर्नुभयो । आगामी १३ गतेसम्म सम्मेलन सञ्चालन हुने महोत्सवमा…

‘बिक्न छाडे साहित्यिक पुस्तक’

 चैत ०९, २०७९

महेन्द्रनगर,चैत ९ : कञ्चनपुरको महेन्द्रनगरमा शङ्करदत्त भट्टले पुस्तकालय व्यवसाय सञ्चालन गरेको २६ वर्ष भयो । हाल महेन्द्रनगरस्थित गल्ली नं ५ क्याम्पसरोडमा नेहा पुस्तक पसल सञ्चालन गरिरहनुभएका भट्टले पछिल्ला वर्षमा अतिरिक्त…

‘सङ्कलित गद्यरचना’ : भाषिका चमत्कार र इतिहासको दस्तावेज

 चैत ०९, २०७९

काठमाडौँ, ९ चैत : नेपाली साहित्य क्षेत्रमा बेग्लै खालको कवि, कथाकार, उपन्यासकार, निबन्धकार र समीक्षक बन्न सफल अधिकारी भाषामा खँदिलोपन दिन खप्पिस हुनुहुन्छ । चलनचल्तीमा खासै प्रयोगमा नआएका शब्द वा…

विश्व नेपाली नारी साहित्य महोत्सवको तयारी पूरा

 चैत ०८, २०७९

अत्तरिया,चैत्र ८ : यही चैत्र १० देखि १३ गतेसम्म सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा हुने विश्व नेपाली नारी साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम साहित्य समाजका…

थपलियाको कविता कृति ‘सत्ताको मान्छे’ माथि अन्तर्क्रिया

 चैत ०७, २०७९

काठमाडौँ, चैत ७ : वरिष्ठ पत्रकार तथा साहित्यकार गोपालप्रसाद थपलियाको कविताकृति ‘सत्ताको मान्छे’ माथि आज अन्तर्क्रिया आयोजना गरिएको छ । पेरोल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति…

रसिकको ‘छन्द आराधना’ सार्वजानिक

 चैत ०५, २०७९

विराटनगर, ५ चैत : कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कविता सङ्ग्रह सार्जजानिक भएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा साहित्यकार हरिप्रसाद रिमाल, डा भागवत…

वरिष्ठ कार्टुनिष्ट वात्स्यायनलाई नागरिक अभिनन्दन

 चैत ०४, २०७९

लेखनाथ, चैत ४ : वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई शनिबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ । साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको संयोजनमा यहाँका विभिन्न सङ्घसंस्थाले उहाँलाई अभिनन्दनसँगै रथारोहण…

‘प्रविधि प्रयोगमा नयाँ पुस्ता’ विषयक परिचर्चासहित कवि गोष्ठी’

 चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : साहित्य सन्ध्याको चार सय ३८औँ मासिक शृङ्खलामा आज ‘प्रविधिको प्रयोगमा नयाँपुस्ता’ विषयमा परिचर्चाका साथ कवि गोष्ठी गरी सम्पन्न भएको छ । प्रविधिको प्रयोगमा नयाँ पुस्ताबारे कार्यपत्र…