कला/साहित्य
पूर्वसचिव मैनालीको ‘विशृङ्खलित सपना’ कथासङ्ग्रह सार्वजनिक
काठमाडौँ, १२ साउन : पूर्वसचिव गोपी मैनालीको ‘विशृङ्खलित सपना’ कथासङ्ग्रह सार्वजनिक भएको छ । यो उहाँको पहिलो कथासङ्ग्रह र समग्रमा आठौँ कृति हो । आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका…
साहित्य साधनाका लागि हाम्रो मुलुक ऊर्बर भूमि हो : प्रधानमन्त्री
काठमाडौँ, १२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला–संस्कृतिका लागि ऊर्वर भूमि भएको बताउनुभएको छ । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज यहाँ लोकार्पण गर्नुहुँदै उहाँले हाम्रो…
मीनराज वसन्तद्वारा अनूदित ‘पहेँलो छाता’ सार्वजनिक
काठमाडौँ, १० साउन : प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेँलो छाता’ सार्वजनिक भएको छ । सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा…
कला पत्रकार पाण्डेको कथासङ्ग्रह ‘अस्तित्व’ विमोचित
काठमाडौँ, ९ साउन : कला पत्रकार रेजिना पाण्डेद्वारा लिखित कथासङ्ग्रह ‘अस्तित्व’ आज यहाँ विमोचन गरिएको छ । महिला-पुरुष सम्बन्धलगायत प्रेम, नारी मनका भाव, पुरुष मनोविज्ञान, पुरुषभित्रको रिक्तता र महिलाको बाध्यता…
‘बिपी कोइराला साहित्यकार, ‘साइकोलोजिस्ट’ सबैमा योग्य’
पाटन (ललितपुर), ६ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाको स्मरण गर्नुहुँदै उहाँ साहित्यकार, ‘साइकोलोजिस्ट’ सबै कुरामा योग्य रहनुभएको बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप…
‘रुद्रघण्टी’ ले सर्वत्र छोएको व्यङ्ग्य
काठमाडौँ, ६ साउन : दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य क्षेत्रका सबैले जान्दछन् । हास्यव्यङ्ग्यात्मक लेखनमा रुसका निकोलस गोगल्स, चेखभ आदि लोकप्रिय छन् । पुराना…
‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक
काठमाडौँ, ५ साउन : नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक गरिएको छ । ‘द राइजिङ…
प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान
काठमाडौँ, २ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नुभएको छ । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०२औँ जन्मजयन्तीका अवसरमा…
रमेश विकलका तीन कृति प्रकाशन
काठमाडौँ, १ साउन : आख्यानकार रमेश विकलका कथा, उपन्यास र नाटकलाई समेटी तीन कृति प्रकाशन गरिएका छन् । आख्यानकार विकलका छरिएर रहेका कथा, नाटक र उपन्यासलाई जम्मा गरेर तीन ग्रन्थ…
भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी
दमौली (तनहुँ), २९ असार : मेरा इनार, न त सत्तल पाटी केही छन्जे चिज र धनहरू छन् घरभित्र नै छन्त्यस घाँसीले कसरी आज दियेछ अर्तिधिक्कार हो मकन बस्नु नराखी कीर्ति…






