कला/साहित्य

अन्तर्राष्ट्रिय कवि सम्मेलन

 बैशाख ०५, २०८१

काठमाडौँ, ५ वैशाख : परम्परागत विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु)को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ । हिजो यहाँ सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका…

ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी

 बैशाख ०४, २०८१

काठमाडौँ, ४ वैशाख : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी गरिएको छ । सरोङ आर्ट गुप्रले सोन्जा आर्ट ग्यालरीसँग सहकार्य गरी होटल आर्ट ठमेलमा तीनदिने…

हिमालको अवस्था चित्रकलामा

 बैशाख ०३, २०८१

काठमाडौँ, ३ वैशाख : नेपालको पहिचान, पर्यटन र स्वच्छ खानेपानीको स्रोत हिमालको अवस्थाबारे जनचेतनामूलक ‘हिमालयको रहस्य र सिर्जनावृत्ति’ नामक चित्रकला प्रदर्शनी गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) द्वारा सो कार्यक्रम आयोजना…

तीन सर्जकका तीन कृति लोकार्पण

 बैशाख ०१, २०८१

भक्तपुर, १ वैशाख : वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगसहित तीन सर्जकद्वारा लिखित तीन पुस्तक सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०८१ सालको अवसर पारेर एकै साथ साहित्यकार ग्वंगद्वारा लिखित…

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्र्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ । उहाँहरुले रचनाका…

प्रवासमा निःशुल्क सङ्गीत कक्षा, उत्पादन स्वदेशमा

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : नेपाली साङ्गीतिक कार्यक्रममार्फत कला र संस्कृतिको विस्तार र प्रवर्द्धनका लागि पछिल्लो समय विश्वभर नै कार्यक्रम हुने गरेको छ । ती कार्यक्रमको प्रभावकारिताका बारेमा चर्चा पनि त्यसैगरी…

अष्टवक्र गीताको चौथो संस्करण प्रकाशन

 चैत ३०, २०८०

ललितपुर, ३० चैत : प्राध्यापक शिवगोपाल रिसालद्वारा अनुवादित अष्टवक्र गीताको चौथो संस्करण सार्वजनिक भएको छ। प्राध्यापक रिसालको ८८ औं जन्मोत्सवको अवसर पारेर उहाँको यो ८८ औं कृति सार्वजनिक भएको छ । …

गीतकार थापा र गायिका देशार सम्मानित

 चैत ३०, २०८०

मनहरी, ३० चैत : भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा रु एक लाख राशिको ‘बिजुली माया वनः…

आरभबन्धुको एकल चित्रकला प्रदर्शनी

 चैत २९, २०८०

काठमाडौँ, २९ चैत : चेल्सी वर्ल्ड स्कुलमा अध्ययनरत छ वर्षीय आरभबन्धु थापाले काठमाडौँमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित उमोजा क्याफेमा उहाँको एकल चित्रकला प्रदर्शन भएको हो । प्रदर्शनीमा उहाँले बनाएका २५ चित्रकला…

‘मनिराज वाङ्मय पुरस्कार’ त्रिपाठी र सुवेदीलाई प्रदान

 चैत २७, २०८०

सुदूरपश्चिम, २७ चैत : साहित्यकार एवं भाषाविद् प्रा डा वासुदेव त्रिपाठी र संस्कृतिविद् प्रा डा चूडामणि बन्धुलाई ‘मनिराज वाङ्मय पुरस्कार’बाट पुरस्कृत गरिएको छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको…