बिजनेश

सामूहिकरुपमा लुगा धुने पाउडर उत्पादन गर्दै महिला

 फागुन २४, २०७६

रामपुर, फागुन २४ : पाल्पा रामपुरका महिला आयआर्जन गर्न लुगाधुने पाउडर उत्पादन शुरु गर्न थालेका छन् । रामपुर नगरपालिका वडा नं ८ स्थित जनचेतना आमा समूहका महिलाले सम्ूहमा लुगा धुने…

पुनःबीमा कम्पनीले चैत ४ गतेदेखि साधारण शेयर बिक्री गर्ने

 फागुन २४, २०७६

काठमाडौँ, फागुन २४ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृतिअनुसार नेपाल…

टेलिकमले डाटा सेवा प्रभावकारी बनायो

 फागुन २४, २०७६

काठमाडौँ, फागुन २४ : नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ । कम्पनीले नयाँ पिसिआरएफ प्रणाली जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको प्रणालीमा…

सातामा १३ अर्बभन्दा बढीको शेयर कारोवार

 फागुन २४, २०७६

काठमाडौँ, फागुन २४ : धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो ।…

किसानलाई ऋण लिन प्रोत्साहन गर्नुको सट्टा शुरुमै त्रास

 फागुन २४, २०७६

राजाराम कार्की काठमाडौँ, फागुन २४ उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गरेका छैनन् । फलस्वरुप कृषिको आयात भने बढेको बढेकै छ भने युवा वर्ग कृषि…

प्राधिकरण भन्छ, ‘अन्तर्राष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’

 फागुन २४, २०७६

सिवी अधिकारीकाठमाडौँ, फागुन २४ स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तर्राष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ…

हिमपातले हुम्लाका कृषकलाई राहत

 फागुन २४, २०७६

सिमकोट, फागुन २४ : हुम्लामा पुन भारी हिमपात भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ ।…

पोष्टबहादुर सुरुङमार्गको अध्ययन अन्तिम चरणमा

 फागुन २३, २०७६

हेटौँडा, फागुन २४ : वाग्मती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको अध्ययन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सुरुङ निर्माणका लागि गर्नुपर्ने विभिन्न पाँचवटा सर्वे लगभग सकिएको…

पशुबीमा बढ्दै, कृषिबीमा घट्दै

 फागुन २३, २०७६

नारायणपुर, फागुन २४ : सरकारले कृषकको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागू गरे पनि कृषक भने अझै अनविज्ञ नै छन् । कृषिबीमा कार्यक्रम लागू गरे पनि सचेतनाका कार्यक्रम सञ्चालन…

नपाले भत्काएको इँटाभट्टा चिम्नी व्यवसायीद्वारा पुनःनिर्माण

 फागुन २३, २०७६

काभे्रपलाञ्चोक, फागुन २४ : नमोबुद्ध नगरपालिकाले मापदण्डविपरीत सञ्चालन गरी नगर प्रदूषण गराएको भन्दै भत्काएको इँटा उद्योगका भट्टाचिम्नी व्यवसायीले पुनःनिर्माण गरेका छन् । नपाले गत भदौ ८ गते नगरको २ र…