बिजनेश
लकडाउनले छोएन माथिल्लो तामाकोशीलाई
काठमाडौं, वैशाख २७ : नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो । कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले…
मौसम खुल्यो, कृषक बाली भित्राउँदै
डोटी, बैशाख २७ : मौसममा सुधार आए सँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा कृषकहरुको ब्यस्तता बढेको छ । दुइ हप्ता भन्दा लामो समयसम्मको लगातारको बर्षाको कारण पाकेको गहुँ भित्राउनमा किसानलाइ समस्या भएकोमा…
सुनसान छन् इलामका पर्यटकीयस्थल
इलाम, वैशाख २७ : वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको…
मङ्गलबारदेखि सेयर बजार खुल्ने
ललितपुर, वैशाख २७ : आगामी मङ्गलबारदेखि सेयर बजार कारोबार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले मङ्गलबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका प्रवक्ता निरन्जन गिरीले जानकारी दिनुभयो…
मेलम्चीको काम रोकिएको छैन
काठमाडौँ, वैशाख २७ : कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले मेलम्ची खानेपानी आयोजनाको कामको तीव्रता प्रभावित भए पनि काम भने रोकिएको छैन । गत चैत ११ गते बन्दाबन्दी…
निर्माण सामग्री बोक्ने सवारीलाई पास नचाहिने
काठमाडौं, वैशाख २६ : सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो । उद्योग, कलकारखाना तथा कृषि कार्य…
आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने
काठमाडौं, वैशाख २६ : मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी…
अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणका लागि राष्ट्र बैंक प्रयत्नशील : गभर्नर
काठमाडौँ, वैशाख २६ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव न्यूनीकरणका निम्ति आफूहरु प्रयत्नशील रहेको बताउनुभएको छ । केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य (भर्चुअल)…
किसानलाई अनुदानमा धानको बीउ वितरण
कञ्चनपुर, वैशाख २६ : कैलाली–कञ्चनपुरका किसानलाई ५० प्रतिशत अनुदानमा ५०० मेट्रिकटन धानको बीउ वितरण शुरु गरिएको छ । धानको बीउ राख्ने समय नजिकिँदै गर्दा किसानलाई सहजता प्रदान गर्न कृषि ज्ञान केन्द्र कञ्चनपुरले…
असिनापानीले अन्नबालीमा क्षति, भोकमरीको चिन्तामा किसान
दार्चुला, वैशाख २६ : असिनापानीले किसानको अन्नबाली सखाप पारेको छ । असिनापानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूललगायत हिउँदेबाली सखाप पारेको हो । पाक्ने बेला गहुँ नै असिनाले सखाप…
लोकप्रिय
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३






