बिजनेश
बिमासम्बन्धी विधेयकमा दफावार छलफल जारी
काठमाडौं, चैत ४ : प्रतिनिधिसभा, अर्थ समितिमा बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा दफावार छलफल जारी छ । समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा आज भएको बैठकमा…
अदुवा कृषक चिन्तित
तनहुँ, चैत ४ : यहाँका व्यावसायिक अदुवा कृषक उचित मूल्य नपाएपछि चिन्तित भएका छन् । अदुवा लगाएर घरखर्च चलाउने सपना बोकेका यहाँका कृषकले सोचेअनुरुप अदुवाको उचित मूल्य पाएका छैनन् ।…
असिनाले बेमौसमी तरकारीमा क्षति
सल्यान, चैत ४ : बेमौसमी तरकारी खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको कपुरकोट गाउँपालिकामा परेको असिनाले तरकारी तथा खाद्यबालीलाई पूर्णरूपमा क्षति पु¥याएको छ । गाउँपालिकाका सबै क्षेत्रमा असिना परेर बेमौसमी…
बाहिरी चक्रपथ आयोजना, चिनियाँ कम्पनीसँग प्रस्ताव माग्ने तयारी
काठमाडौँ, चैत ४ : काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न प्रस्तावित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्ने तयारी गरिएको छ । काठमाडौँ उपत्यकावासीको दुई दशकदेखिको…
पेट्रोलियम पदार्थको मूल्य सस्तियो
काठमाडौँ, चैत ३ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँया घटाएको छ । आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर…
मेलम्ची सुरुङको मुख्य संरचनाको निर्माण पूरा
काठमाडौँ, चैत ४ : राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौँ ल्याउने टनेलतर्फ फर्काउने मुख्य संरचनाको निर्माण कार्य मूलभूत काम सम्पन्न भएको जनाएको छ । सिएमसी कम्पनीले मेलम्ची…
ब्याज छुटको माग गर्दै होटल व्यवसायी
चितवन, चैत ३ : कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले बैंकको व्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकारसँग सहयोग मागेका छन् । व्याज छुट र किस्ताको भाका…
हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत
काठमाडौं, चैत ३ : राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार…
लक्ष्यको आधा राजस्व सङ्कलन
काठमाडौँ, चैत ३ : सरकारले चालू आर्थिक वर्षको सात महिनामा करिब आधा राजस्व सङ्कलन गरेको छ । चालू आवमा ११ खर्ब १२ अर्ब रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा माघसम्म पाँच…
चोभारमा सबस्टेशन निर्माण गर्न ऊर्जा र उद्योग मन्त्रालयबीच सहमति
काठमाडौं, चैत २ : दुई दशकअघि शुरु भए पनि हालसम्म सम्पन्न हुन नसकेका चोभार–खोकना–चापागाउँ प्रसारण लाइन निर्माणसम्पन्न गर्न सरकारले पहल थालेको छ । भक्तपुरमा विद्युत् उपलब्ध गराउने वैकल्पिक १३२ केभी…
लोकप्रिय
१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकोः मन्त्री दाहाल
साउन १२, २०८२
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
साउन १३, २०८२