बिजनेश

टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण

 बैशाख २५, २०८२

टोकियो, २५ वैशाख : जापानको अटो कम्पनी टोयोटाले सन् २०२५-२६ मा खुद नाफामा ३५ प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारी साधनमा कर वृद्धि लगायत…

तोलामा छ सयले बढ्यो सुन

 बैशाख २५, २०८२

काठमाडौँ, २५ वैशाख : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी…

बगरमा तरबुजाखेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

 बैशाख २५, २०८२

कञ्चनपुर, २५ वैशाख : कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन् । बगर तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन् । बगरमा १०० बढी…

आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

 बैशाख २४, २०८२

कीर्तिपुर (काठमाडौँ), २४ वैशाख : सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको उत्कृष्ट महिला उद्यमी घोषित हुनुभएको छ । न्यु विजिनेस एजद्वारा आज राजधानीमा आयोजित पाँचौँ…

सेयर बजार बढ्यो ६१.२५ अंक, कारोबार साढे १० अर्ब

 बैशाख २४, २०८२

काठमाडौँ, २४ वैशाख : नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९…

तोलामा एक हजार सात सयले बढ्यो सुन

 बैशाख २४, २०८२

काठमाडौँ, २४ वैशाख : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । नेपाल…

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

 बैशाख २४, २०८२

काठमाडौँ, २४ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

 बैशाख २४, २०८२

काठमाडौँ, २४ वैशाख : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५…

एकै महिनामा साढे ४४ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

 बैशाख २३, २०८२

गण्डकी, २३ वैशाख : दोस्रो मुख्य पर्यटकीययाममा यहाँको अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आउजाउ बढेको छ । गत अप्रिलमा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको…

नेप्से परिसूचकमा सामान्य सुधार

 बैशाख २३, २०८२

काठमाडौँ, २३ वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज एक दशमलव ०३ अङ्कले बढेर दुई हजार ६११ दशमलव ४३ को बिन्दुमा…