बिजनेश
पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै, उपभोक्ता मारमा
डोटी, असोज ४ : जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको…
तीन दशकदेखि चर्चामै सीमित पश्चिम सेती जलविद्युत् आयोजना
धनगढी, असोज ४ : पश्चिम सेती जलविद्युत् आयोजना करिब तीन दशकदेखि चर्चामा मात्र सीमित छ । करिब १६ वर्ष त अस्ट्रेलियन कम्पनी स्मेकले मात्र निर्माण अनुमति लिएर वित्तीय व्यवस्थापन गर्न नसकी…
आन्तरिक उडानको ५० प्रतिशत बुकिङ, वायु सेवा कम्पनीलाई राहत
काठमाडौं, असोज ३ : कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः…
मिस्ट्री खोलाको साधारण शेयर निष्कासन
म्याग्दी, असोज ३ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्री खोला जलविद्युत् आयोजनाको साधारण शेयर (आइपिओ) निष्कासन भएको छ । बयालिस मेगावाट क्षमताको मिस्ट्री र नुवाकोटस्थित ५…
तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण शुरु
दमौली, असोज ३ : तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम शुरु भएको हो…
डब्ल्यूटीओ प्रमुखको दौडमा पाँचमध्ये तीन महिला प्रतिस्पर्धी
जेनेभा, असोज २ : विश्व व्यापार संगठनको नेतृत्व लिनको लागि भाग लिइरहेका पाँच उम्मेद्वारमध्ये तीन महिला (दुई अफ्रिकी र एक दक्षिण कोरियाली) छनोट गरिएको कूटनीतिक स्रोतले शुक्रबार एएफपीलाई बताएको छ…
वीरगञ्जबाट १८ दिनमा चार लाख किलो प्याज भित्रियो
वीरगञ्ज, असोज २ : वीरगञ्ज नाका भएर भारतको विभिन्न स्थानबाट पछिल्लो १८ दिनमा ३ लाख ९७ हजार एकसय किलोग्राम प्याज नेपाल भित्रिएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले…
नेपाललाई २३ अर्बभन्दा बढी ऋण दिँदै विश्व बैंक
काठमाडौँ, असोज २ : विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती…
सुनको मूल्य वृद्धि
काठमाडौँ, असोज २ :बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँले बढेको छ । नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार…
तनहुँमा ५० प्रतिशत दूध खपतमा ह्रास
तनहुँ, असोज २ : तनहुँमा ५० प्रतिशत दूध खपत घटेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्थित होटेल व्यवसाय बन्द भएसँगै दूधको खपतमा कमी आएको हो ।…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३






