बिजनेश

लाङ्टाङ पदमार्गका पर्यटकीय होटल बन्द

 कार्तिक १८, २०७७

रसुवा, कात्तिक १८ : कोभिड–१९ को संक्रमण बढ्न थालेपछि लाङ्टाङ पदमार्गका होटल आजदेखि बन्द गरिएको छ । लकडाउन खुलाभएपछि स्वास्थ्यको मापदण्ड पालना गरी पुनः सञ्चालन गरिएका रिम्चेदेखि क्याङ्जेनसम्मका सयौं पर्यटकीय…

ढकाल समूहको उम्मेदवारी दर्ता

 कार्तिक १८, २०७७

काठमाडौं, कात्तिक १८ : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग…

नेप्सेमा सामान्य सुधार

 कार्तिक १८, २०७७

काठमाडौं, कात्तिक १८ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने ५.४० बिन्दुले सुधार आई…

चीनले अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउने

 कार्तिक १८, २०७७

बेइजिङ, कात्तिक १८ : अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक…

भारतद्वारा एक अर्ब अनुदान प्रदान

 कार्तिक १८, २०७७

काठमाडौं, कात्तिक १८ : भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि रु एक अर्ब प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई…

हराए एक लाख अनुदान लिएर खुलेका सहकारी पसल

 कार्तिक १८, २०७७

सिमकोट, कात्तिक १८ : स्थानीयवासीलाई सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हुम्लामा सञ्चालनमा आएका छैनन् । सरकारले साविक जिल्ला…

कैलालीमा नयाँ धान खरिद कार्य शुरु

 कार्तिक १७, २०७७

सुदूरपश्चिम, कात्तिक १७ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा नयाँ धान खरिद कार्य आजबाट शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद…

२० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

 कार्तिक १७, २०७७

काठमाडौँ, कात्तिक १७ : नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते रु २० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले बोलकबोल…

नेप्से परिसूचक आज पनि ओरालो

 कार्तिक १७, २०७७

काठमाडौं, कात्तिक १७ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७.६३ मा…

विदेशी पर्यटकको आगमन सुरु, आन्तरिक पर्यटकको चहलपहल

 कार्तिक १७, २०७७

काठमाडौं, कात्तिक १७ : कोरोनाका कारण लामो समयदेखि सुनसान पर्यटनक्षेत्रमा विस्तारै चहलपहल बढ्न थालेको छ । विगत सात महिनादेखि बन्द रहेको पर्यटनक्षेत्रले अहिले गति लिन थालेको व्यवसायीहरुले बताएका छन् ।…