बिजनेश

चियामा सरकारी लगानी नहुँदा किसान समस्यामा

 कार्तिक २०, २०७७

पशुपतिनगर, कात्तिक २० : सधैँभरिको मूल्य विवाद तथा मजदुर अभावका कारण इलामका चिया किसान खेती मास्ने अवस्थामा पुगेका छन् । सरकारले समेत चिया क्षेत्रमा सहयोग नगर्दा पछिल्लो आधा दशकभित्र सयौँ…

जलविद्युत्को ‘हव’ बन्दै ताराखोला, थपिँदै चार ठूला आयोजना

 कार्तिक २०, २०७७

बागलुङ, कात्तिक २० : बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको…

सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्न थाल्यो

 कार्तिक २०, २०७७

सिमकोट, कात्तिक २० : यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमणको डरले जिल्लाबाहिरका काठमाडौँ, सुर्खेत, नेपालगञ्ज, पोखरालगायतका शहरबाट घर पुगेका विद्यार्थीहरु पुनः बन्दाबन्दी…

बंगलादेशबाट पैंचो मलको सम्भावना टर्दै

 कार्तिक २०, २०७७

काठमाडौँ, कात्तिक १९ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बङ्गलादेशबाट सापटी ल्याउने भनिएको रासायनिक युरिया मल त्यहीबाट खरिद गर्ने भएको छ । कृषि मन्त्रालयले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया…

नेप्सेमा झिनो गिरावट

 कार्तिक १९, २०७७

काठमडौं, कात्तिक १९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.३९ बिन्दुले घटेर एक हजार ६४०.६४ मा…

सरकारले तोकेकोभन्दा १५ प्रतिशत बढी मूल्यमा धान खरिद

 कार्तिक १९, २०७७

टीकापुर, कात्तिक १९ : कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन् । किसानले उत्पादन गरेको…

मर्दी र माछापुच्छ्रे पदयात्रामा पिसीआर रिपोर्ट अनिवार्य

 कार्तिक १९, २०७७

कास्की, कात्तिक १९ : दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्र्ट साथमा ल्याउनुपर्ने भएको छ । चर्चित मर्दी हिमाल…

हेलम्बुलाई स्याउको गाउँ बनाइने

 कार्तिक १९, २०७७

सिन्धुपाल्चोक, कात्तिक १९ : हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन्…

नवीकरणीय ऊर्जा कार्यक्रमहरु सरकारको उच्च प्राथमिकता : ऊर्जामन्त्री

 कार्तिक १८, २०७७

काठमाडौं, कात्तिक १८ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबैका लागि आधुनिक ऊर्जाको पहुंच पु¥याउन नेपाल सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा विकास…

निगमले लागू ग-यो नयाँ सफ्वेयर

 कार्तिक १८, २०७७

काठमाडौं, कात्तिक १८ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको…