बिजनेश

प्रधानमन्त्री रोजगारः पैदलमार्ग निर्माणमा रोजगारी

 पुष १८, २०७७

दमौली, पुस १८ : तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७-७८ मा सञ्चालन हुने आयोजनाको शुभारम्भ गरेको हो । कामका…

कोरियाली भाषा परीक्षाको टुङ्गो लागेन, तयारीमा जुटेका युवा अलमलमा

 पुष १८, २०७७

काठमाडौँ, पुस १८ : कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)…

सडक महोत्सव : ‘अन्धकारमा उज्यालो दीप’

 पुष १८, २०७७

पोखरा, पुस १८ : कोभिड–१९ का कारण लामो समयदेखि सुस्ताएको पोखराको पर्यटन व्यवसायमा हालै सम्पन्न सडक महोत्सवले अन्धकारमा उज्यालो ल्याएको महसुस गरेको पर्यटन व्यवसायीले बताएका छन् । रेष्टुरेण्ट एण्ड बार…

मासिँदै इलामका चिया बगान

 पुष १८, २०७७

इलाम, पुस १८ : ‘इलाममै शहर, चियाबारी राम्रो त्यही प-यो घर हाम्रो’ इलाम र चियाका सम्बन्धका बारेमा जनाउने एउटा गीतको एउटा अंश हो यो । गीतमा चियाबारीको सुन्दरताको व्याख्या गरिएको…

अङ्ग्रेजी नयाँ वर्षसँगै पर्यटकले भरिए धुलिखेल

 पुष १८, २०७७

बनेपा, पुस १८ : अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय…

आर्थिक पुनरूत्थान कर्जा लक्षित वर्गमा पु-याउने निर्णय

 पुष १८, २०७७

काठमाडौँ, पुस १८ : कोरोना प्रभावित उद्योग–व्यवसायका पुनरुत्थानका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पु-याउन अर्थ मन्त्रालयले पहल गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा…

मेलम्ची खानेपानी राजधानीसम्म आइपुग्न अझै समय लाग्ने

 पुष १८, २०७७

चौतारा पुस १८ : रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको…

नेपाल टेलिकमको इन्टरनेटमा आधारित ‘एनटी टिभी’ सेवा शुरु

 पुष १७, २०७७

काठमाडौं, पुस १७ : नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा शुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको शुरुआत गरेको हो…

व्यावसायिक कर्जाको अधिकतम उपयोग गरिने

 पुष १७, २०७७

काठमाडौं, पुस १७ : सरकारले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षितवर्गमा पुग्ने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ । उच्चस्तरीय वित्तीय…

कृषि उत्पादन तथा बजारीकरणमा सरकार अघि बढेको छ : कृषिमन्त्री

 पुष १७, २०७७

काठमाडौ, पुस १७ : कृषि तथा पशुपन्क्षीमन्त्री पद्माकुमारी अर्यालले सरकारले कृषिक्षेत्रमा विकासका लागि उन्नत कार्यक्रम र प्रविधि ल्याउने काममा सरकार अघि बढेको बताउनुभएको छ । रैथाने कृषि उत्पादन विक्री गर्ने उद्देश्यले…