बिजनेश

सय रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

 पुष १६, २०७७

काठमाडौं, पुस १६ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला १०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी तोकिएको छ…

दाना–खुर्कोट प्रसारण लाइन तयार

 पुष १५, २०७७

काठमाडौँ, पुस १५ : कालीगण्डकी नदी बहाव क्षेत्रमा बनेका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने संरचना कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन तयार भएको छ । म्याग्दीको दानामा निर्माण भएको…

उडान बन्द गर्दै अन्तर्राष्ट्रिय वायुसेवा

 पुष १५, २०७७

काठमाडौँ, पुस १५ : खाडी मुलुकले धमाधम अन्तर्राष्ट्रिय उडान बन्द गर्न थालेका छन् । दक्षिण अफ्रिका र युरोपका देशमा नयाँ खालको कोरोना भाइरस फैलिन थालेपछि खाडीका देश साउदी अरब, ओमान, कुवेतले…

८ सयले ओरालो लाग्यो पहेंलो धातुको मूल्य

 पुष १४, २०७७

काठमाडौं, पुस १४ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो…

नवलपुरमा सुन्तला उत्पादनमा कमी

 पुष १४, २०७७

कावासोती, पुस १४ : सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो…

जापान पठाउने श्रमिक छनोटमा मन्त्रालयको संलग्‍नता

 पुष १४, २०७७

काठमाडौं, पुस १४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐनविपरीत जापानको श्रमिक भर्ना प्रक्रियामा मन्त्रालयको प्रतिनिधिलाई राखेको छ । आफैं छानबिन र अनुगमन गर्नुपर्ने भूमिकामा रहेको मन्त्रालयले आफ्नै…

टेलिकमको निःशुल्क ‘पाठशाला सियुजी सेवा

 पुष १४, २०७७

काठमाडौँ, पुस १३ : नेपाल टेलिकमले वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ सार्वजनिक विद्यालयका कर्मचारी, अभिभावक र विद्यालय सञ्चालक समितिका सदस्यले सहुलित दरमा प्रयोग गर्न सक्ने भएका छन् । यसअघि विद्यालयका…

महामारीबीच श्रीलङ्कामा पर्यटकको स्वागत सुरु

 पुष १३, २०७७

कोलम्बो, पुस १३ : कोरोनामहामारी फैलिइरहेका बेला श्रीलङ्कामा विदेशी पर्यटकलाई स्वागत अभियान सुरु भएको छ । विदेशी पर्यटक ल्याउने कार्य महामारीका कारण बन्द गरिएकोमा सोमबारदेखि सुरु भएकाले विमानस्थल पनि खुलेको…

सरकार र उखु किसानबीच सहमति : २१ दिनभित्र भुक्तानी, आन्दोलन स्थगित

 पुष १३, २०७७

काठमाडौं, पुस १३ : उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ । मङ्सिर २८ गतेदेखि आन्दोलन गर्दै आएका किसान र…

शान्ति स्तूप खुलेसँगै आन्तरिक पर्यटक बढ्ने विश्वास

 पुष १३, २०७७

पोखरा, पुस १३ : कोभिड–१९ का कारण झण्डै १० महिनादेखि बन्द रहेको पोखराको धार्मिक एवं प्रसिद्ध पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूपा आइतबारदेखि खुला गरिएको छ । स्तूपाको शनिबार विधिवत् रुपमा विशेष…