बिजनेश
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १६ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर…
चिया कारखानामा आगलागी हुँदा आठ करोडको क्षति
इलाम, १४ फागुन : गएराति इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन कारखानामा आगलागी हुँदा आठ करोड रुपियाँ बढीको क्षति भएको छ । आगलागीबाट चार करोड रुपियाँ मुल्य बराबरको तयारी चिया…
सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत
धरान (सुनसरी), १४ फागुन : कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन…
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, १४ फागुन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १४ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा…
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौँ, १३ फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव १३ अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ८८…
काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
गलकोट (बागलुङ), १३ फागुन : जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु छ लाखको काउली बिक्री गर्नुभएको छ । २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा…
सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज (पर्सा), १३ फागुन : चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल,…
मधेशका किसान समूहलाई दुई अर्ब अनुदान दिइने
महोत्तरी, १३ फागुन : मधेशका पशुपक्षीपालन गर्ने किसानले अनुदान पाउने भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बर्दिबासस्थित आर्थिक करिडोर आयोजना कार्यालयले मधेशका एक सय ७९ किसान समूहलाई दुई…
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौँ, १३ फागुन : स्थानीय बजारमा सुनको मूल्य बढेको छभने चाँदीको घटेको छ । आज सुन प्रतितोला रु पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ…
लोकप्रिय
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२
माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा
साउन २३, २०८२
स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल
साउन २३, २०८२