बिजनेश
मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण गरिने
काठमाडौं, माघ ९ : काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ…
कान्ति राजमार्ग चालू आवभित्रै कालोपत्र सकिने
काठमाडौं, फागुन ९ : काठमाडौंलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई…
तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, फागुन ९ : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी…
गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा
काठमाडौं, फागुन ९ : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ…
ऋण चाहियो ? फोन गरेर यसरी पाउनुस्
काठमाडौं, फागुन ९ : आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको…
ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै
काठमाडौं, फागुन ९ : एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बााँडफाँट भएको छ । महिला लघुवित्त…
जि ७ का नेताहरुको प्रतिबद्धता
लन्डन, फागुन ८ : विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर…
अब बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता
काठमाडौं, फागुन ८ : सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको…
तीन महिनामा ११ करोड २८ लाखको गोलभेँडा बिक्री
सर्लाही, फागुन ८ : गोलभेँडाको सहरका रूपमा चिनिने सर्लाहीको लालबन्दीबाट तीन महिनामा ११ करोड रुपियाँभन्दा बढीको गोलभेँडा बिक्री भएको छ । कृषि बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार यहाँबाट मङ्सिर, पुस र…
चिउरी कटानले मह उत्पादनमा कमी
जाजरकोट, फागुन ८ : वर्षेनी वनजङ्गल फँडानी गरी ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ । मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






