बिजनेश
‘वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन’
काठमाडौँ, असार २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने…
रोकिएका विदेशी पर्यटकलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट
काठमाडौँ, असार २७ : कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएकोे छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा…
नेपालका सुरुङमार्गका इतिवृत्त : नागढुङ्गाको गौरव गर्न लायक प्रगति
काठमाडौँ, असार २७ : मुलुकमा कोभिड–१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माण प्रगति भने गौरव गर्न लायक पाइएको…
केरा खेतीबाटै मनग्य आम्दानी
कञ्चनपुर, असार २७ : बेलौरी नगरपालिका-८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित हुनुहुन्छ । डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आउनु भएको छ । जिल्लामै सबैभन्दा…
भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
नयाँ दिल्ली, भारत, असार २६ : भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलकोे खुद्रा बिक्री क्रमश १०० रूपैँया ९१ पैसा र…
१४ अर्बको हकप्रद शेयर बिक्रीका लागि सेवोनको अनुमति
काठमाडौँ, असार २६ : नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ…
युवाको रोजाइमा पर्दै साहसिक जलयात्रा
कञ्चनपुर, असार २६ : महाकालीमा गत वर्षदेखि सञ्चालनमा आएको साहसिक जलयात्रा (-याफ्टिङ्ग ) युवाको रोजाइमा पर्न थालेको छ । भीमदत्त नगरपालिका-९ को मुसेट्टीदेखि खल्लासम्म युवाले -याफिटङ्ग गर्दै आएका छन् । तराईको गर्मीबाट…
चीनको सीमावर्ती क्षेत्रका तिब्बती समुदाय नेपाली बजारमा निर्भर हुँदै
फुङ्लिङ, असार २६ : तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो । चीनका सामग्री मात्र पाइने गदथ्र्यो तर आजभोलि ती क्षेत्रमा चिनीयाँ सामग्री पाउन छोडेको छ । …
योजना आयोगलाई कृषिसम्बन्धी १८ सुझाव
काठमाडौँ, असार २६ : कृषिसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले स्थानीय र परम्परागत उत्पादनलाई प्राथमिकता दिँदै स्थानीय समुदायको परम्परागत ज्ञान, सीप र आवश्यकताका आधारमा योजना निर्माण गर्न राष्ट्रिय योजना आयोगलाई सुझाव दिएको छ…
विदेश छोडेर गाउँमा बाख्रापालन
गलेश्वर, असार २६ : आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३






