बिजनेश
भिठामोड भन्सार कार्यालयबाट लक्ष्य भन्दा दुईसय प्रतिशत बढी राजश्व संकलन
जलेश्वर, साउन १ : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाको भिठामोडमा रहेको मुख्य भन्सार कार्यालयले लक्ष्यभन्दा दुईसय प्रतिशत बढी राजश्व संकलन गरेको छ । जिल्ला भन्सार कार्यालय भिठामोडका प्रमुख भन्सार अधिकृत गुणराज सुवेदीले…
चिराइतोको मूल्य बढ्यो, किसानलाई राहत
ताप्लेजुङ, साउन १ : पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ । सोअघि ताप्लेजुङमा प्रतिमन रु आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल रु १५ हजारका…
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४० खर्ब
काठमाडौँ, असार ३१ : शेयर कारोवारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदा बजार पूँजीकरण रु ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १० हजार बराबर पुगेको…
कनेक्ट आइपिएसबाट हुने भुक्तानी रकम बढ्यो
काठमाडौँ, ३१ असार : निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोवार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोवारमा कमी आएको थियो । गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत…
नेपालको निर्यात ३७.८ प्रतिशतले वृद्धि, कुल एक खर्ब २१ अर्ब
काठमाडौँ, असार ३१ : नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७।८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो…
११ महिनामा विप्रेषण १२.६ प्रतिशतले बढ्याे, आठ खर्ब ७० अर्ब भित्रियो
काठमाडौँ, असार ३१ : विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल…
पाटाको तीन महिने निःशुल्क ‘हस्पिटालिटी ट्रेनिङ’
काठमाडौँ, असार ३१ : अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनका साथै आतिथ्य सत्कार हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा प्रवद्र्धनमा सक्रिय प्यासिफीक एशिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले हस्पिटालिटीलगायत विभिन्न विषयमा तालीम दिने भएको…
६७ करोडको राजस्व छली
काठमाडौँ, असार ३० : नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बीजक जारी गरी रूपियाँ ६७ करोड बराबरको राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली…
अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि पाँच अर्बको सहमति प्रदान
काठमाडौँ, असार ३० : सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद बहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि…
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४० खर्ब
काठमाडौँ, असार २९ : धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३४ बिन्दुले उकालो लागेर दुई हजार ८७१.०३…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३






