बिजनेश

विश्व बैङ्कद्वारा दस करोड डलर सहयोग

 असार २६, २०७८

काठमाडौँ, असार २६ : नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै विश्व बैङ्कले थप १० करोड डलर सहयोग दिने भएको छ । विश्वै बैङ्कले शिक्षाका लागि पाँच करोड र स्वास्थ्यका…

तामाकोसी दोस्रो टर्वाइनको उत्पादन यसै साताबाट

 असार २६, २०७८

चरीकोट, असार २६ : स्वदेशी लगानीमा निर्मित दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन…

‘तरकारी किन्नै नसकिने भयो’

 असार २६, २०७८

काठमाडौँ, असार २६ : आम्दानी बढेको छैन । खर्च बढेको बढ्यै छ । हुनेखानेले जति महँगो भए पनि किनेर खान्छन् । न्यून आम्दानी हुनेलाई दुई छाक तरकारी खान पनि रहर…

टिमुरको व्यावसायिक खेतीमा आकर्षण

 असार २५, २०७८

गण्डकी, असार २५ : पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । चार वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका कृषक टिमुरको…

आन्तरिक हवाई उडान पूर्ण रूपमा सञ्चालन हुने

 असार २५, २०७८

काठमाडौं, असार २५ : मुलुकको आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन…

फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

 असार २५, २०७८

काठमाडौँ, असार २५ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गर्नुभएको छ । नेपाल फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकलाई बिहीबार…

सहकारी कर्जा सूचना केन्द्र अन्योलमा

 असार २५, २०७८

काठमाडौँ, असार २५ : सहकारीका ऋणीहरूको सूचना राख्न कर्जा सूचना केन्द्र सञ्चालन गर्ने भनिए पनि सरोकारवाला निकायको समन्वयको अभावले काम सुरु भएको छैन । कर्जा सूचना केन्द्रका लागि सहकारी महासङ्घ, सहकारी…

सोलु कोरिडोर प्रसारण लाइन निर्माण पुनः सुरु

 असार २५, २०७८

गाईघाट (उदयपुर), असार २५ : विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, विकास बैंकको शेयरमा आकर्षण

 असार २४, २०७८

काठमाडौँ, असार २४ : धितोपत्र बजारमा आज विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । लगातार चार कारोवार दिन ओरालो लागेको नेप्से आज दोहोरो अङ्कले उकालो लाग्दा विकास बैंक उपसमूहको…

मलेसियाबाट फर्कन अवधि थप

 असार २४, २०७८

काठमाडौँ, असार २४ : मलेसियामा गैरकानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिकलाई निश्चित जरिवाना तिरेर घर फर्कन पाउने समय थप भएको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाले गैरकानुनी श्रमिकका लागि सञ्चालन…