बिजनेश

तातोपानी भन्सारबाट न्यून राजस्व असुली

 साउन ०३, २०७८

चौतारा, साउन ३ : चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट गत वर्ष लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष ०७७-७८ मा रु एक अर्ब दुई करोड मात्र राजस्व…

समूहमार्फत तरकारी खेतीमा महिला

 साउन ०३, २०७८

भजनी, साउन ३ : कैलालीको टीकापुर नगरपालिका–३ का महिला समूहमार्फत तरकारी खेतीमा आकर्षित देखिएका छन् । दीपज्योति महिला कृषक समूहका महिला समूहमा आबद्ध भए पनि तरकारी खेतीमा भने छुट्टाछुट्टै काम…

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी बन्ने

 साउन ०३, २०७८

काठमाडौँ, साउन ३ : सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तयार पार्न नेपाल इन्टरमोडल यातायात विकास…

सकियो कोरोना बीमा अवधि

 साउन ०३, २०७८

काठमाडौँ, साउन ३ : २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले…

अघि बढ्यो तल्लो अरुण जलविद्युत् आयोजनाको इआइए

 साउन ०२, २०७८

काठमाडौँ, साउन २ : सरकारले तल्लो अरुण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को प्रक्रिया अगाडि बढाएको छ । विद्युत् विकास विभागले एक सूचनामार्फत सो आयोजनाको प्रभाव क्षेत्रभित्र इआईएको काम सम्पन्न…

बाढीपहिराेले आठ जलविद्युत् आयोजनामा क्षति

 साउन ०२, २०७८

काठमाडौँ, साउन २ : यस वर्षको मनसुनमा हालसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका…

ललितपुर महानगरपालिकाको बजेट पारित : पूर्वाधार र सम्पदा संरक्षण प्राथमिकतामा

 साउन ०२, २०७८

ललितपुर, साउन २ : ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट पारित गरेको छ । महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको…

रसुवागढी भन्सारले उठायो साढे तीन अर्ब राजस्व

 साउन ०२, २०७८

रसुवा, साउन २ : नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोवारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७-७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल रु तीन अर्ब…

नरैनापुर औद्योगिक ग्रामको डीपीआर तयार

 साउन ०२, २०७८

नेपालगञ्ज, साउन २ : बाँकेको सबैभन्दा पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा निर्माण गरिने ‘नरैनापुर औद्योगिक ग्राम’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । नरैनापुर–४, खोदवामा करिब ४७ करोडको लागतमा ३७ बिघा…

पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने

 साउन ०१, २०७८

काठमाडौँ, साउन १ : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले आफू अर्थतन्त्रको अध्ययनको…