बिजनेश
खोप उद्योग स्थापनामा सहजीकरण
काठमाडौँ, असोज ८ : खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि व्यवस्था गर्दै नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जा कार्यविधि, २०७७ तेस्रो संशोधनसहित ल्याएको छ । नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यता प्राप्त…
राष्ट्रियसभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल
काठमाडौं, असोज ८ : राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरिएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल…
स्वास्थ्य बीमाको साढे तीन अर्ब भुक्तानी बाँकी, सेवा बन्द गर्दै अस्पताल
काठमाडौैं, असोज ७ : स्वास्थ्य बीमा अन्तर्गत सेवा दिन सरकारले सूचिकृत गरेका स्वास्थ्य संस्थाले भुक्तानी पाउन छाडेपछि सेवा बन्द गर्न लागेका छन् । स्वास्थ्य बीमाको सेवा दिएबापत सूचिकृत स्वास्थ्य संस्थालाई सरकारले…
भारतबाट प्याज आयात सहजभएकाले मूल्य बढ्ने सम्भावना छैन : व्यापारी
काठमाडौं, असोज ६ : दशैं तिहार ताका बजारमा प्याजको माग बढ्ने गर्छ । नेपाली बजारमा यस वर्षपनि प्याजको मूल्य आकासिने सम्भावना रहेको चर्चा सुरु भए पनि सरकारी निकायले तत्काललाई भने त्यस्तो…
साहस ऊर्जाको आइपिओ बुधबारदेखि
काठमाडौँ, असोज ५ : साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता…
पर्वतीय उडान पुनः सुरु
काठमाडौँ, असोज ५ : कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ । कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन्…
आधाले घट्यो चिडियाखानाको आम्दानी
काठमाडौँ, असोज ५ : कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेको सदर चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण मानिसहरु घुम्न ननिस्किँदा ललितपुरको जावलाखेलस्थित चिडियाखानाको आम्दानी आधाले…
युरोपमा मदिराको कर दोब्बर पारिँदै
कोपेनहेगन, असोज ४ : विश्व स्वास्थ्य संगठनले सोमबार युरोपमा मदिराको कर दोब्बर बनाउने सुझाव दिएको छ । यस कदमले मदिरा सेवनमा कमी आउने र क्यान्सर रोगबाट बर्षेनी हुने मृत्युदरमा समेत…
मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु
काठमाडौं, असोज ४ : असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो…
नयाँ नोट पाउँदा सर्वसाधारण दंग
काठमाडौं, असोज ४ : सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न थालेका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेकाले विहानबाटै सर्वसाधारण लाइनमा देखिन्थे । नयाँ…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै
साउन २२, २०८३






