बिजनेश

विद्युत् खरिद सम्झौता बजार सुनिश्चितताका आधारमा

 असोज १३, २०७८

काठमाडौँ, असोज १३ : निजी क्षेत्रले डिमान्ड शुल्क बढाउने प्रस्ताव अगाडि नबढाउन तथा लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउन माग गरेको छ । सरकारले भने बजारको सुनिश्चितताका आधारमा मात्र…

कर्मचारीलाई पर्यटन काज : परिवारका सदस्यलाई समेत सुविधा, यातायात खर्च दैनिक दुई हजार

 असोज १३, २०७८

काठमाडौं, असोज १२ : सरकारले आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यस वर्षदेखि कर्मचारीलाई १० दिनको पर्यटन काज स्वीकृति दिनेभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले “पर्यटन काज कार्यविधि २०७८”…

सुनसरी–मोरङ औद्योगिक करिडोरमा औद्योगिक सर्वेक्षण सुरु

 असोज १३, २०७८

विराटनगर, असोज १२ : उद्योग सङ्गठन मोरङले सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याङ्क सङ्कलन गर्न थालेको छ । तथ्य र तथ्याङ्कमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै…

बजेट कार्यान्वयनबारे उच्चस्तरीय छलफल : कार्ययोजना पेस गर्न निर्देशन

 असोज १३, २०७८

काठमाडौँ, असोज १२ : अर्थ मन्त्रालयले प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा छलफल थालेको छ । त्यस क्रममा सोमबार विभिन्न मन्त्रालयका सचिवहरूसँग प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरूको प्रभावकारी…

विदेशी कूटनीतिज्ञ भन्छन् : पोखराको सौन्दर्य लोभलाग्दो

 असोज ११, २०७८

गण्डकी, असोज ११ : विश्व पर्यटन दिवसको दिन सोमबार बिहानै पोखराको मौसम खुलेको थियो । लामो समय कोरोना कहरले थलिएको यहाँको पर्यटनलाई टेवा पुगोस् भन्ने हेतुले पर्यटन बजारमा सकारात्मक सन्देश…

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

 असोज ११, २०७८

काठमाडौँ, असोज ११ : मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा…

‘पर्यटनको ढोका खुल्यो’

 असोज ११, २०७८

काठमाडौँ, असोज ११ : कोभिड–१९ विरुद्धको खोप पूरा गरी आउने विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने नयाँ प्रावधानले नेपालमा पर्यटन सम्भावनाको ढोका खुलेको होटल सङ्घ नेपाल (हान)ले जनाएको छ । हानले…

विभिन्न देशका राजदूतको स्वागत : पर्यटकका लागि पोखरा सुरक्षित

 असोज ११, २०७८

पोखरा, असोज ११ : कोरोनाका कारण शिथिल बनेको नेपालको पर्यटन व्यवसायलाई ऊर्जा पुुग्ने गरी विभिन्न १० मुलुकका राजदूत पर्यटकीय भ्रमणका लागि पोखरामा आउनुभएको छ । ४१औँ विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सङ्घीय…

आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस मनाइँदै

 असोज १०, २०७८

काठमाडौँ, असोज ११ : आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस…

विश्व पर्यटन दिवस : विभिन्न देशका राजदूत एकैपटक पोखरामा

 असोज १०, २०७८

गण्डकी, असोज १० : विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख आज पोखरा आउनुभएको छ । उहाँहरूलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग,…