बिजनेश
भाेलिबाट नयाँ नोट साट्न पाइने
काठमाडौं, असोज ३ : सोमबारदेखि सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकका…
एक वर्षमा पनि गुडेन रेल
काठमाडौँ, असोज २ : कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि भारतबाट जनकपुरमा दुईवटा रेल आएको एक वर्ष पूरा भएको छ । गतवर्ष असोज २ गते जनकपुर आइपुगेको रेललाई ठूलो तामझामका साथ स्वागत…
सहकारीमा टाठाबाठाको ‘सिण्डिकेट’ : सर्वसाधारण लुटिने क्रम बढ्दै
काठमाडौं, भदौ २९ : बागबजारमा व्यवसाय गर्दै आएकी रामकुमारी श्रेष्ठले डेढ वर्ष पहिले आफ्नो अंशमा परेको जग्गा बिक्री गरिन् । जग्गा बिक्रीबाट १० लाख रुपैयाँ हात परेपछि उनले ऋण थपेर…
अन्नपूर्ण आधारशिविर पदयात्राका लागि असोज पहिलो साताबाट खुल्ने
गण्डकी, भदौ २८ : कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको…
दशैंमा हवाइ सेवा : जहाजसँगै उडान संख्या थप्दै कम्पनी, टिकट अभाव नहुने
काठमाडौं, भदौ २८ : विगतका वर्षहरुमाजस्तै यस वर्षको दशैं तिहार र छठ पर्वको समयमा हवाइ यात्रुका लागि टिकटको समस्या नहुने भएको छ । वायूसेवा सञ्चालक सङ्घ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले…
छुनै नसक्ने भयो हरियो तरकारी, एक महिनामा चारगुणा महँगो
काठमाडौँ, भदौ २८ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आइतबारको मूल्य सूचीअनुसार पालुङ्गो सागको खुद्रा मूल्य प्रति किलो न्यूनतम् दुई सय रूपियाँ छ भने अधिकतम मूल्य दुई सय पचास…
‘सम्पत्ति जफतको अहिलेसम्म कुनै औपचारिक सूचना छैन’
काबुल, अफगानिस्तान, भदौ २७ : अफगानिस्तानको केन्द्रीय बैंक, ‘दा अफगानिस्तान बैंक (डीबीए)’ ले अहिलेसम्म आफ्नो सम्पत्ति जफत हुने सम्बन्धमा कुनै औपचारिक सूचना प्राप्त नभएको बताएको छ । डीबीएले आइतबार दिएको…
एमसिसी सम्झौता अनुमोदन हुनेमा अमेरिका विश्वस्त
काठमाडौँ, भदौ २७ : मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने…
भोजपुरका किसानलाई उत्पादित दूध बजारसम्म लैजान समस्या
भोजपुर, भदौ २६ : भोजपुर पशुपालनका लागि उपयुक्त जिल्ला मानिन्छ । वन जङ्गल तथा प्रशस्त घाँसेमैदान भएको कारण पनि यो जिल्ला पशुपालनका लागि राम्रो रहेको पशुविज्ञको भनाइ छ । भोजपुरमा…
पर्यटकको पर्खाइमा बाँके राष्ट्रिय निकुञ्ज
राँझा, भदौ २६ : पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३






