बिजनेश
रुख कटानमा ढिलाइले राजमार्ग विस्तार प्रभावित
सुर्खेत, चैत ९:रुख कटानमा भएको ढिलाइले सुर्खेत खण्डमा मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित भएको छ । रुख कटानसम्बन्धी प्रक्रियागत ढिलाइले हाल वन क्षेत्र नभएका स्थानमा मात्र सडक स्तरोन्नतिको काम…
गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह- ‘विदेशी सीप र ऊर्जा लगानी गर्नूस्’
काठमाडौँ, चैत ९ : अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण तयार गर्न सरकारले नीतिगत परिवर्तन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेको…
राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी
काठमाडौँ, चैत ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो…
समय र लागतमा सम्झौता नभए माथिल्लो अरुणमा लगानी गर्न स्वदेशी लगानीकर्ता तयार
काठमाडौँ, चैत ९ : समय र लागत नबढाउने विषयमा सरकार र प्रवद्र्धक कम्पनी स्पष्ट भए माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्न स्वदेशी लगानीकर्ता तत्पर भएका छन् । जलाशयुक्त आयोजना देशको…
‘फस्र्ट फ्लस’को चिया तयार
इलाम, चैत ९ : चैत लागेसँगै इलामका चिया बगानमा ‘फस्र्ट फ्लस’ (पहिलो पटकको मुना) टिप्नका लागि तयार भइसकेको छ । उच्च गुणस्तरको मानिने फस्र्ट फ्लस कतै–कतै टिप्न पनि थालिएको छ ।…
इलाममा दुई हजार किलो छुर्पी बरामद
मङ्गलबारे, चैत ९ : इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको…
मूल्यवृद्धिका कारण पेस गर्न निर्देशन
काठमाडौँ, चैत ९ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले फलामे छड (डन्डी)को भाउ बढ्नुका कारण पेस गर्न डन्डी उद्योगीलाई निर्देशन दिएको छ । डन्डीको भाउ बढेको गुनासो आउन थालेपछि विभागले डन्डी…
अनलाइनबाटै नवीकरण
काठमाडौँ, चैत ९ : बीमा क्षेत्रमा काम गर्ने बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न बीमा समिति नै धाइरहन नपर्ने भएको छ ।मङ्गलबारदेखि अनलाइन प्रणालीमार्फत बीमा सर्भेयर र बीमा अभिकर्ताको…
व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनु : प्रधानमन्त्री
काठमाडौं, चैत ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामार आयोजित…
महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ सीप
काठमाडौँ, चैत ८ : रम्भा गाउँपालिका पाल्पामा महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ तालिम सुरु भएको छ । वडा नं १ हुँगीका महिलालाई लक्षित गरी आयआर्जन बढाउने उद्देश्यले दुई महिने तालिम…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३






