बिजनेश
हरियो तरकारीको मूल्य आकाशियो
बारा, चैत ११ : बेमौसमी वर्षाले तरकारी बालीमा पु-याएको क्षतिको असर अहिले बजारमा परेको छ । कलैया बजारमा ८० रुपैयाँ प्रतिकिलो पाईने हरियो खुर्सानीको मुल्य चार सय रुपियाँ प्रतिकिलो पुगेको…
बाली जोगाउन रातभरी खेतमै जाग्राम
सल्यान, चैत ११ : अन्नबाली जोगाउन कालिमाटी गाउँपालिका काप्रचौरका भिमसरा बुढालाई खेतमै जाग्राम बसेर रात बिताउनुपरेको छ । उहाँलार्ई खेतमा रात बिताउन रहर भने होईन, बाध्यता हो । काप्रचौरकै टेकबहादुर…
बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँचदिने अल्टिमेटम
काठमाडौँ,चैत ११ :पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र रु ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम…
राजस्व सुधार कार्ययोजना बनाउँदै स्थानीय तह
राँझा,चैत ११ :बाँकेका स्थानीय तहले आन्तरिक आम्दानी बढाउन राजस्व सुधार कार्ययोजना तयार गर्न थालेका छन् । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले कार्ययोजना तयार गरिसकेका छन् भने खजुरा गाउँपालिका कार्ययोजना तयारी…
नयाँ नगरको ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस
काठमाडौँ, चैत १० : काठमाडौँ उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माणका लागि रोक्का रहेको एक लाख रोपनीमध्ये ४४ रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शहरी…
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान कात्तिकमा
काठमाडौं, चैत १० : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) उडान २०७९ कात्तिकभित्र गरिने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित थप छ वटा विमानस्थलको…
लोडसेडिङ अन्त्य गर्न ३८ रुपैयाँ युनिटमा भारतबाट विद्युत खरिद गर्दै प्राधिकरण
काठमाडौं, चैत १० : नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हुन नदिन भारतबाट ३८ रुपियाँ युनिटमा विद्युत खरिद गर्ने भएको छ । बिहीबार राति १२ः१५ बजेदेखि लागू हुने गरी प्राधिकरणले २९ रुपियाँ प्रतियुनिट…
तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
तनहुँ, चैत १० : प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँ जलविद्युत आयोजनालाई समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। बिहीबार निर्माणधीन आयोजनाको स्थलगत निरीक्षण तथा अवलोकनपछि यस्तो निर्देशन दिनुभएको हो । आयोजनाको निरीक्षणपछि…
निकुञ्जद्वारा ३८ लाख राहत वितरण
काठमाडौँ, चैत १० : मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गराउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले राहत वितरण कार्य प्रभावकारी बनाएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गराउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले राहत…
एगाको पर्यटन प्रवद्र्धन एवं क्षमता अभिवृद्धि सम्पन्न
काठमाडौँ, चैत १० : नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराद्वारा आयोजित पर्यटन प्रवद्र्धन एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत पूर्वी नेपालका विराटनरस्थित अन्नपूर्ण…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






