बिजनेश

आठ महिनामा ११ खर्बभन्दा बढी वैदेशिक व्यापार घाटा

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८ : चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ बराबरको पुगेको छ । गत आवको पहिलो आठ महिनामा रु…

रुकुम पश्चिममा ३३ केभी क्षमताको विद्युत सवस्टेशन उद्घाटन

 चैत ०८, २०७८

रुकुम (पश्चिम), चैत ७ : रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेशन सञ्चालनमा आएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले आज…

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

 चैत ०८, २०७८

भैरहवा, चैत ७ : बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भैरहवा–लुम्बिनी क्षेत्रमा विद्युतको अभाव हटाउन ६ वर्षअघि सुरु गरिएको आयोजनाको निर्माण अव पूरा हुने अवस्थामा…

मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा कञ्चनपुरका निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले यहाँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई…

मुस्ताङमा बढे पर्यटक

 चैत ०७, २०७८

पुरा पढ्नुहोस »

पर्यटन विकासमा फड्को मार्दै धौलागिरि

 चैत ०७, २०७८

धौलागिरि, चैत ७ : पर्यटन त्यस्तै मुस्ताङ जाने बाटोमै विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम, म्याग्दीको दानास्थित रुप्से झरनाले पनि पर्यटकलाई लोभ्याउने गरेका यस क्षेत्रका पर्यटन व्यवसायीको भनाइ रहेको छ । त्यसैगरी…

पोखरेली व्यवसायी क्षमता अभिवृद्धिमा जुट्दै

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामग्रीको बिक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (एगा) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित पर्यटन…

मलेसिया रोजगारीका लागि पूर्वस्वीकृति

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : कोरानाका कारण दुई वर्षदेखि बन्द भएको मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम धमाधम भइरहेको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलले गएको मङ्गलबारदेखि मलेसियाको रोजगारीका लागि आएका…

‘आत्मनिर्भर अर्थतन्त्र भए देशको समग्र विकास’

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले आत्मनिर्भर अर्थतन्त्र नभएसम्म देशको समग्र विकास हुन नसक्ने बताउनुभएको छ । बोर्ड अफ ट्रेडको छैटौँ बैठकलाई आइतबार सम्बोधन गर्नुहुँदै उहाँले बढ्दो आयातलाई न्यूनीकरण गर्न स्वदेशी…

बढ्यो विदेशी मुद्राको तस्करी

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गत शुक्रबार १९ हजार ६०० अस्ट्रेलियन डलर बरामद ग-यो । कतार एयरवेजको उडानमार्फत दोहा हुँदै अस्ट्रेलिया उड्न लागेकी गोरखा बोर्लाङ–८ की रन्जिता श्रेष्ठको साथबाट…