बिजनेश

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन मङ्गलबार

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : देशभरका साना उद्योगी तथा व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत २२ गते मङ्गलबार हुने भएको छ ।देशभरका झण्डै दुई दर्जन…

माटाका कोठीका अभावमा किसानलाई चैती बाली थन्क्याउन समस्या

 चैत २१, २०७८

महोत्तरी, चैत २१ : चैतेबाली धमाधम काटिन थालेपछि जिल्लाको भङ्गाहा नगरपालिका–४ पलार बस्तीका चौठी बाँतर बाली थन्क्याउने चिन्ताले पिरोलिनुभएको छ । गहुँ, रहर, चना, मसुरोसहितका चैते बाली धमाधम काटिन थालिएसँगै…

चेन होटल शिन्तामणी नेपाल भित्रियो

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : अन्तर्राष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणी होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ ।मुस्ताङ्को चर्चित मोक्ष होटलको व्यवस्थापनलाई शिन्तामणि होटलले लिएको हो । शेर्पा हस्पिलाटिली ग्रुपअन्तर्गत…

जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

 चैत २१, २०७८

जनकपुर, चैत २१ : जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल…

ओलाङचुङगोलाका किसान ‘आलु रोपाइँ’ मा व्यस्त

 चैत २१, २०७८

फुङ्लिङ, चैत २१ : ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो । समद्र सतहदेखि तीन हजार मिटरदेखि…

मौरीपालक किसानलाई अनुदान

 चैत २१, २०७८

भजनी, चैत २१ : कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी – ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त हुनुहुन्छ ।व्यावसायिक मौरीपालन गर्दै आएका…

नेपाल बैंक बागलुङको आफ्नै भवनबाट सेवा

 चैत २१, २०७८

गलकोट, चैत २१ : नेपाल बैंक बागलुङले आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । बागलुङ नगरपालिका–३ स्थित आफ्नै जग्गामा रु दुई करोड ३६ लाख ४२ हजार लागतमा भवन निर्माण…

शिवसताक्षीमा ‘रिटेल मार्केट’ निर्माण

 चैत २०, २०७८

झापा, चैत २० : ग्रामीण किसानलाई लक्षित गरी शिवसताक्षी नगरपालिका–६ मा ‘रिटेल मार्केट’ निर्माण सुरु गरिएको छ । पालिकाले रु एक करोड चार लाख ६१ हजार लागतमा निर्माण सुरु गरेको…

सार्वजनिक यात्रुबाहक यातायातमा १० प्रतिशत भाडावृद्धि

 चैत २०, २०७८

काठमाडौं, चैत २० : सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी सधानको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ । पेट्रोलिमय पदार्थमा भएको…

उपभोग्य वस्तु सहज उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

 चैत २०, २०७८

काठमाडौँ, चैत २० : सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि…