बिजनेश

नरैनापुरमा १५ घरगोठ जलेर नष्ट

 चैत २२, २०७८

राँझा, चैत २२ : बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिकाको वडा नं ४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आगलागीबाट १५ वटा घरगोठ…

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले…

रोकियो कञ्चनपुर–कमला सडक निर्माण

 चैत २२, २०७८

राजविराज, चैत २२ : मजदुरहरू आन्दोलनमा उत्रिएपछि कञ्चनपुर–कमला चार लेन सडक योजनाको निर्माण आजदेखि ठप्प भएको छ । चाइना रेल्वे इञ्जीनिरिङ दुई कम्पनी चाँदनी चोकले माग सम्बोधनप्रति उदासिनता देखाएको भन्दै…

अझै चलेन सार्वजनिक यातायात’

 चैत २२, २०७८

महेन्द्रनगर, चैत २२ : सुगम जिल्ला भए पनि त्यहाँको एक पालिकाका नागरिकले अझै सार्वजनिक यातायात सेवा लिन पाएका छैनन् भन्दा पत्यार नलाग्न सक्छ ! हो, कञ्चनपुरको लालझाडी गाउँपालिकावासीले दशकौँदेखि यस्तो…

बन्दीपुर गाउँपालिकाद्वारा भूमिहीनलाई निस्सा वितरण

 चैत २२, २०७८

दमौली, चैत २२ : तनहुँको बन्दीपुर गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले सोमबारदेखि निस्सा वितरण सुरु गरेको…

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

 चैत २२, २०७८

रमेश लम्साल काठमाडौँ, चैत २२ सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले…

नेपाल–भारत ऊर्जासम्बन्धी संयुक्त दृष्टिकोण उत्साहप्रद

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : ऊर्जा क्षेत्रको विकास र व्यापारका लागि जारी नेपाल र भारतबीच जारी भएको ऊर्जासम्बन्धी संयुक्त दृष्टिकोण उत्साहप्रद रहेको ऊर्जा क्षेत्रका विज्ञहरूले बताउनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको…

चियाको पहिलो टिपाइ सुरु

 चैत २१, २०७८

मङ्गलबारे, चैत २१ : इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो टिपाइलाई ‘फस्ट फल्स’ समेत भनेर चिनिने पहिलो टिपाइ अन्य सिजनभन्दा गुणस्तरीय चिया मानिन्छ । जिल्लाको तल्लो क्षेत्रमा…

भैरहवामा नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भर्ने

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ । आगामी वैशाख…

शिवसताक्षीको पूर्वाधार विकासमा रु ११ करोड

 चैत २१, २०७८

झापा, चैत २१ : नगरपालिकाले पाँच वर्षको अवधिमा पर्यटकीयस्थलका पूर्वाधार विकासमा रु ११ करोड २३ लाखभन्दा बढी लगानी गरेको छ । नगरकै गौरवको आयोजनाका रुपमा सताक्षीधाम, दोमुखा, चिल्लागढ, डुडामारी सिमसारलगायत…