बिजनेश
अन्नपूर्ण पदमार्गमा पर्यटक बढेपछि पर्यटन व्यवसायी उत्साहित
मनाङ, चैत २७ : पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र…
डडेल्धुराको मलासक्षेत्र बाख्रापालनको ‘हब’
महेन्द्रनगर, चैत २७ : बझाङको बुङ्गलबाट २०४० सालतिर डडेल्धुराको पर्शुराम नगरपालिका–७ मलासक्षेत्र सर्नुभएका पिरुलाल धामीको आयआर्जनको प्रमुख स्रोत भनेकै बाख्रापालन हो ।जोगबुढाको भित्रीमधेस क्षेत्रमा पर्ने मलास क्षेत्रका डेढ दर्जनभन्दा बढीे…
असिनाले खेतीबाली नष्ट
म्याग्दी, चैत २७ : जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि…
सुनको मूल्य तोलाको एक लाख नाघ्यो
काठमाडौँ, चैत २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको सुन…
एकै दिन २५ सय पर्यटक नेपाल भित्रिए
काठमाडौं, चैत २७ : शनिबार अर्थात् अप्रिल ९ तारिखमा दुई हजार ५९३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारीको अढाई वर्षपछि याे संख्या सबैभन्दा धेरै हो ।…
सामुदायिक वनमा फलफूल खेती
बलेवा, चैत २७ : हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै यहाँको एक वडाले सामुदायिक वनमा फलफूल खेती थालेको छ । काठेखोला गाउँपालिका–७ रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती…
विद्युत् ट्रिपिङले बढायो लागत
भैरहवा, चैत २७ : भैरहवा–बुटवल औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरूमा विद्युत् ट्रिपिङका कारण उत्पादन लागत बढ्न थालेको छ । उत्पादन लागत बढ्दा बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको उद्योगीले बताएका छन् । भैरहवा–बुटवल…
चिल्खाया बन्यो मार्सी जिउलो
कालीकोट, चैत २७ : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ मा पर्ने मार्सी जिउलोमा खनजोत सुरु भएको छ । वैशाखदेखि रातो मार्सी धान रोप्न सुरु हुने चिल्खायाको मार्सी जिउलोमा किसानले खनजोत सुरु गर्न…
युवा उद्यमशीलता विकास गरी उत्पादन वृद्धिमा जोड
काठमाडौँ, चैत २७ : काठमाडौँ घोषणापत्र जारी गर्दै काठमाडौँमा सञ्चालन भएको दुई दिने ‘सहकारी उद्यमशीलता राष्ट्रिय युवा सम्मेलन २०७८’ सम्पन्न भएको छ । सहकारीमार्फत युवाको उद्यमशीलता विकास गर्दै उत्पादन वृद्धि र…
वित्त आयोगद्वारा अनुदानका आधार सिफारिस : ‘समानीकरण’ बढाउन सुझाव
काठमाडौँ, चैत २७ : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण हुने अनुदानमा ससर्त अनुदानको हिस्सा कम गर्दै वित्तीय समानीकरण अनुदान बढाउन सुझाव दिएको छ । आव…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






