बिजनेश

जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप, लागत बढ्दो

 बैशाख १०, २०७९

महोत्तरी, वैशाख १० : उमेरले ७० नाघ्नुभएका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिनुभएको छ । पछिल्ला २० वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुुरु गर्नुभएका यादवले समय समयमा…

सरकारले सहयोग गरे देश औषधिमा आत्मनिर्भर बन्न सक्छ : उद्योगी

 बैशाख १०, २०७९

चितवन, वैशाख १० : उद्योगी व्यवसायीले सरकारले सहयोग गरेमा नेपाल औषधिमा आत्मनिर्भर हुनसक्ने बताएका छन् । नेपाल फर्मा एक्स्पो २०२२ को शुक्रबार यहाँ उद्घाटन समारोहमा बोल्ने वक्ताले नीतिगतरुपमा नै स्वदेशी…

सामाजिक सुरक्षा कोष: ११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने

 बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले ११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्ने भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका तीन लाख २८…

बङ्गुरपालनबाट एक लाख कमाइ

 बैशाख १०, २०७९

बेनी (म्याग्दी), वैशाख १० : बेनीका रणबहादुर विश्वकर्माको दैनिकी बङ्गुर फार्मबाट सुरु हुन्छ । उहाँले बिहानै फार्ममा पुगेर बङ्गुरलाई दानापानी खुवाउने र खोर सफा गर्नुहुन्छ । उहाँको यो दिनचर्या चलेको आठ वर्ष…

उत्पादन हुन छोड्यो, खेतको माटो बेच्दै किसान

 बैशाख ०९, २०७९

भजनी, वैशाख ९ : कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाँटाका कर्णेलसिंह सरदारसँग धेरै जग्गा जमिन छैन । उहाँसँग तीन बिघा जग्गा छ । हिउँदमा गहुँ पनि त्यति राम्रो फल्दैन । वर्षात्मा काढा…

६९ प्रतिशतले बढ्यो निर्यात

 बैशाख ०९, २०७९

काठमाडौँ, वैशाख ९ : चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले…

उपकार लघुवित्तको आइपिओ बाँडफाँड

 बैशाख ०९, २०७९

काठमाडौँ, वैशाख ९ : उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन९आइपिओ० बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ…

सञ्चालनमा आयो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल

 बैशाख ०९, २०७९

काठमाडौँ/भैरहवा, वैशाख ९ : नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक…

बजार अनुगमन प्रभावकारी बनाउन मन्त्री बडूको निर्देशन

 बैशाख ०८, २०७९

काठमाडौँ, वैशाख ८ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । पछिल्लो केही दिनयता विभिन्न कारण देखाउँदै बजारमा अति आवश्यक वस्तुहरुको मूल्यवृद्धि तथा…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले हप्ताको तीन दिन उडान भर्ने

 बैशाख ०८, २०७९

काठमाडौँ, वैशाख ८ : भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले…