बिजनेश

गोदाममा भीषण आगलागी

 बैशाख १२, २०७९

भक्तपुर, वैशाख १२ : मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट…

नक्कली बीजक बनाई १८ करोड बढी राजस्व छली गरेको आरोपमा मुद्दा

 बैशाख १२, २०७९

काठमाडौँ, वैशाख १२ : राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली गरेको आरोपमा तीन कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ ।…

ईपीएस अन्तर्गत सीप कार्यक्रमको तयारी

 बैशाख १२, २०७९

काठमाडौं, बैशाख १२ : दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारी गरी फर्केका श्रमिकका लागि पाइलट प्रोजेक्टका रूपमा नेपालमा पुनः एकीकरण तालिम सञ्चालन गर्ने भएको छ । कोरिया सरकारले…

वीरगन्ज नाकाबाट नौ महिनामा ६९ अर्बको नेपाली वस्तु निर्यात

 बैशाख ११, २०७९

पर्सा, वैशाख ११ : नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक…

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात, जुनेलोसमेत किनेर खान थालेपछि

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : नेपालको कूल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कूल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ ।…

आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन

 बैशाख ११, २०७९

चितवन, वैशाख ११ : आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन् । भारतसहितका देशबाट निर्वाधरुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका…

जुनारमा बीमा

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : रामेछाप जिल्लामा पहिलोपटक जुनार खेतीमा बीमा कार्यक्रम लागू भएको छ । सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७०÷०७१ देखि…

आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन

 बैशाख ११, २०७९

चितवन, वैशाख ११ : आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन् । भारतसहितका देशबाट निर्वाधरुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका…

राजस्व चुहावट आरोप : ३६ करोड सजाय दावीसहित पाँच जनाविरुद्ध मुद्धा दर्ता

 बैशाख ११, २०७९

काठमाडौं, वैशाख ११ : राजस्व अनुसन्धान विभागले राजस्व चुवाहट गरेको आरोपमा पाँच जना विरुद्ध ३६ करोड रुपियाँ सजाय दावी सहित मुद्धा दर्ता गरेको छ । शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट…

मुना नपलाउदा चिया किसान समस्यामा

 बैशाख ११, २०७९

इलाम, वैशाख ११ : चैत, वैशाख महिना गुणस्तरीय चिया उत्पादनको मुख्य सिजन हो तर यस वर्ष गुणस्तरीय चिया उत्पादन हुने समयमै चियाको मुना नपलाउँदा पूर्वका चिया किसानलाई घाटा भएको छ…