बिजनेश

३० मेगावाटको न्यादी जलविद्युतबाट उत्पादन सुरु

 बैशाख ११, २०७९

लमजुङ, बैशाख ११ : लमजुङको मस्र्याङदी गाउँपालिकामा निर्माण गरिएको न्यादी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । मस्र्याङदी गाउँपालिका ६ बाहुनडाँडा र ७ भुलभुलेबीच भएर बग्ने ङादीखोलामा निर्माण भएको…

जडीबुटीबाट दुुई करोड राजस्व

 बैशाख ११, २०७९

हुम्ला, वैशाख ११ : यस वर्ष हुम्लामा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ । जिल्लाबाट १२ किसिमको चार लाख ८१ हजार केजी जडीबुटी निकासी हुँदा एक…

विप्रेषण घट्दा विदेशी मुद्रामा चाप : प्रोत्साहनको नीतिले पारेन प्रभाव

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : विदेशी मुद्राको महत्त्वपूर्ण स्रोतका रूपमा रहेको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण चालू आर्थिक वर्षमा घटेको छ ।चालू आवको फागुन समान्तसम्म छ खर्ब ३१ अर्ब १९ करोड…

आर्थिक अभावमा स्वास्थ्य बीमाबाट बञ्चित किसान समुदाय

 बैशाख १०, २०७९

झापा, वैशाख १० : स्वास्थ्य बीमालाई हरेक नेपालीको घरघर पु¥याउने उद्देश्यले सरकारले सुरु गरे तापनि लोपोन्मुख किसान समुदाय भने अझै आवद्ध हुनसकेको छैन । अर्थाभावका कारण किसान समुदायले स्वास्थ्य बीमामा…

सुर्तीका पारखी नेपाली : नौ महिनामा खाए १८ लाख किलो

 बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो । यसैगरी विश्व…

आर्थिक र सामाजिक विकासमा युवा उद्यमी लाग्नुपर्छः मन्त्री भुसाल

 बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि युवा उद्यमीले कार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल युवा उद्यमी मञ्चले आज यहाँ…

ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि कृषि सहकारी संस्था

 बैशाख १०, २०७९

विराटनगर, वैशाख १० : सुनसरीको बर्जु गाउँपालिकास्थित सबल साना किसान कृषि सहकारी संस्था लिमिटेडले ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कृषि व्यवसायलाई प्रवद्र्धन…

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

 बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त…

औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणको जोखिममा

 बैशाख १०, २०७९

राँझा, वैशाख १० : बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणको जोखिममा पर्दै गएको छ । शिलान्यास भएको एक वर्ष बितिसक्दा पनि नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको काम सुरु हुन नसक्दा जग्गा…

फागुनको तुलनामा चैतमा तीन अर्ब ३४ करोड ३२ लाख रुपैयाँले घट्यो आयात

 बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : केही वस्तुको आयातमा सरकारले कडाइ गरेपछि चैतमा आयात घटेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन महिनाको तुलनामा चैतमा तीन अर्ब ३४ करोड ३२ लाख…