बिजनेश
मनसुन प्रतिकूल बन्दा धान उत्पादन घट्ने चिन्ता
प्रगति ढकाल काठमाडौँ, ९ असार नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहँुदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा…
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ९ साउन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३८…
म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन
म्याग्दी, ९ साउन : म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ । एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले…
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
वीरगञ्ज (पर्सा), ८ साउनः विदेशी मुलुकबाट आहारपूरक (डाइटरी सप्लीमेन्ट)को आयातले स्वदेशी उद्योग समस्यामा परेका छन् । विदेशबाट आयात भएका आहारपूरकसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न समस्या भइरहेको उद्योगीहरूले गुनासो गरेका छन्…
चीनबाट आयात सामग्रीको भन्सार प्रक्रिया पुनः सञ्चालन
रसुवा, ७ साउन : ल्हेन्देखोलाको बाढीका असरले भन्सार यार्ड र सडकमार्गमा क्षति पु-याएपछि १३ दिनसम्म रोकिएका भन्सार प्रक्रिया पुनः सञ्चालनमा आएको छ । भन्सार यार्डमा पार्किङ गरेर राखेका अधिकांश मालवाहक…
मुस्ताङ भित्रिए २० हजार ‘हाइब्रिड’ स्याउका बिरुवा
मुस्ताङ, ७ साउन : स्याउको उर्वरभूमि मानिएको हिमालपारीको जिल्ला मुस्ताङमा मङ्गलबार २० हजार थान उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउका बिरुवा भित्रिएका छन् । निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो…
नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो
काठमाडौँ, ७ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १७ अङ्कले बढेर दुई हजार नौ सय ७८ दशमलव ८८…
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ७ साउन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर…
आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिदै
काठमाडौँ, ७ साउन : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री…
नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने
काठमाडौँ, ७ साउन : नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
१६ घण्टा अगाडि
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३






