बिजनेश

सुधारको बाटोमा नेपाल वायुसेवा निगम

 बैशाख २२, २०७९

काठमाडौं, बैशाख २२ : राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ…

श्रीलङ्काको मौज्दात ५० करोड अमेरिकी डलरभन्दा कम

 बैशाख २१, २०७९

कोलम्बो, श्रीलङ्का, वैसाख २१ : श्रीलङ्कामा प्रतिकूल आर्थिक सङ्कटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति पाँच करोड अमेरिकी डलरभन्दा कम बनेको भन्दै बुधबार यहाँका वित्तमन्त्री अलि सावरीले चिन्ता व्यक्त गर्नुभएको छ…

वित्तीय क्षेत्र सदृढीकरणका लागि १८ अर्ब बढीको ऋण सहयोग

 बैशाख २१, २०७९

काठमाडौँ; वैशाख २१ : विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढीकरणका लागि १५ करोड अमेरिकी डलर (करिब रु १८ अर्ब ३६ करोड )को बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ…

धनगढी, डोटी, बझाङ उरै हुँदै ताक्लाकोट दु्रतमार्ग निर्माण गछौँ : मन्त्री आले

 बैशाख २१, २०७९

डोटी, वैशाख २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात दु्रतमार्ग निर्माण गरिने बताउनुभएको…

वित्तीय क्षेत्र सदृढीकरणका लागि १८ अर्ब बढीको ऋण सहयोग

 बैशाख २१, २०७९

काठमाडौँ; वैशाख २१ : विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढीकरणका लागि १५ करोड अमेरिकी डलर (करिब रु १८ अर्ब ३६ करोड )को बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ…

कोभिडपछि ब्यूतेको अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव

 बैशाख २१, २०७९

काठमाडौँ, वैशाख २१ : विसं २०७२ को भूकम्पले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पा¥यो । भूकम्पको असर न्यूनीकरण गर्दै लयमा अगाडि बढेको नेपाली अर्थतन्त्र विश्वव्यापी कोरोना महामारीको अवधिसम्म अप्ठ्यारो अवस्थामा आइपुग्यो…

किनिए दुई रेल, चल्ने एउटा मात्र

 बैशाख २१, २०७९

काठमाडौँ, वैशाख २१ : जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुग्यो । सो खण्डमा चलाउन दुईवटा रेल किनिएका भए पनि एउटा मात्र सञ्चालनमा छ । अर्को रेल सशस्त्र…

‘निर्यात प्रवद्र्धनका लागि दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड’

 बैशाख २०, २०७९

काठमाडौँ, वैशाख २० : निर्यात प्रवद्र्धनका लागि दीर्घकालीन नीति बनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृ संस्था युथ चेम्बरले मङ्गलबार यहाँ आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था…

‘प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन’ सुरु

 बैशाख २०, २०७९

काठमाडौँ, वैशाख २० : लेखा परीक्षण व्यवसायको प्रवद्र्धन, संवद्र्धन र सुदृढीकरण गर्ने उद्देश्यसहित राजधानीमा ‘प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन’ सुरु भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजना भएको…

बजेट तर्जुमाका लागि नागरिकको सुझाव माग्दै कर्णाली प्रदेश सरकार

 बैशाख २०, २०७९

कर्णाली, वैशाख २० : कर्णाली प्रदेश सरकारले आव २०७९÷८० को बजेट तर्जुमाका लागि नागरिक तहसम्मको सुझाव लिन थालेको छ । यसका लागि प्रदेश सरकारले सुझाव माग गरेको छ । कर्णाली…