बिजनेश

ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर

 बैशाख १९, २०७९

काठमाडौँ, वैशाख १९ : खाना पकाउने एलपी ग्यासको मूल्य विश्वव्यापीरुपमा उकालो लागिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । नेपाल आयल निगमले तय गरेको मूल्यअनुसार प्रतिसिलिण्डर ग्यासको…

कोरोनाकै कारण सञ्चालनमा आयो सुपरमार्केट

 बैशाख १९, २०७९

चितवन, वैशाख १९ : कोभिड–१९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि सौराहाका व्यवसायीले विकल्पको बाटो खोजे । कोभिड–१९ को समयमा मजदूर र कर्मचारी समेतलाई बिदा दिएर फुर्सदिला बनेका होटलका साहुहरुले…

अनुमतिबिनै यार्सागुम्बा सङ्कलन गरिँदै

 बैशाख १९, २०७९

दार्चुला, वैशाख १९ : दुधिवन, अपिफेद, सातगङगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने…

मनाङवासीलाई यार्सागुम्बा सङ्कलनको चटारो

 बैशाख १९, २०७९

मनाङ, वैशाख १९ : मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ । जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त छन् ।…

प्रतितोला रू ८०० ले घट्यो सुनको मूल्य

 बैशाख १९, २०७९

काठमाडौँ, वैशाख १९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९८ हजार २०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा…

स्वरोजगार बन्दै कञ्चनपुरका महिला

 बैशाख १९, २०७९

कञ्चनपुर, वैशाख १९ : कृष्णपुर नगरपालिका–६ का कमला डगौरा थारु समुदायका महिलाले लगाउने परम्परागत पहिन बनाउने सीप बूढापाकाबाट सिकेर नयाँ पुस्तालााई सिकाउनमा व्यस्त हुनुहुन्छ । सानै अवस्थामा घरका बज्यै, आमाबाट महिलाले…

डिजिटल नेपालका लागि २२ अर्ब लगानी

 बैशाख १९, २०७९

काठमाडौं, बैशाख १९ : डिजिटल अर्थतन्त्र निर्माण तथा ब्रोडब्यान्डको समावेशी पहुँचको लक्ष्यसहित सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्कु कार्यान्वयनका लागि करिब २२ अर्ब रुपियाँ लगानी गरिने भएको छ । फ्रेमवर्कमा समावेश…

शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन हुँदै

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त भएको जनाएको…

श्रमिकका गुनासाः खानै पुग्दैन कमाइले

 बैशाख १८, २०७९

चितवन, वैशाख १८ : भरतपुरमा कोठा भाडामा लिएर राखिएको परिवारलाई पाल्न यातायात मजदूर विष्णु विकलाई दैनिक चलाउन मुस्किल छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन नारायणगढ पुल्चोकमा भेटिनु भएका विकले दैनिकी…

सुनको मूल्य तोलाको रु ९९ हजार

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार…