बिजनेश

‘कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ’

 बैशाख २५, २०७९

काठमाडौँ वैशाख , २५ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विद्यमान गरिबी न्यूनीकरणका लागि मुलुकमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद्को…

चैत मसान्तसम्म २३२ उद्योग दर्ता

 बैशाख २५, २०७९

काठमाडौँ, वैशाख २५ : चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार…

सुनको मूल्य तोलाको रु ९८ हजार ६००

 बैशाख २५, २०७९

काठमाडौँ, वैशाख २५ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको…

शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार

 बैशाख २५, २०७९

काठमाडौं, बैशाख २५ : हाल अड लटको मात्र कारोबार हुँदै आएको शुक्रवार पनि सेयर बजारमा नियमित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल आइतबारदेखि बिहीबारसम्म पाँच…

वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीको आडमा करोडौँ ठगी

 बैशाख २४, २०७९

काठमाडौँ, वैशाख २४ : वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीले ठगी गरिरहेको भेटिएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै सर्वसाधारणबाट ठूलो रकम असुल गरेको भेटिएपछि वैदेशिक रोजगार विभागले त्यस्ता कन्सलटेन्सीविरुद्ध मुद्दा…

अन्नपूर्ण पदमार्गमा १० महिनामा ६ हजार बढी युरोपियन पर्यटक भित्रिए

 बैशाख २४, २०७९

मनाङ, वैशाख २४ : दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ । अन्नपूर्ण…

उम्मेदवारसँग मतदाता माग्छन् ‘पूर्वाधारसँगै आर्थिक विकास’

 बैशाख २४, २०७९

बलेवा, वैशाख २४ : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गाउँदेखि सहरसम्म सरगर्मी बढिरहेको छ । साना–ठूला दलका तथा स्वतन्त्र उम्मेदवार आ–आफ्ना चुनावी एजेण्डासहित जनताको घरदैलो गरिरहेका छन् । निर्वाचनमा प्रमुख…

बजेट निर्माणमा जुटेको सरकारलाई नागरिकले दिए यस्ता सुझाव

 बैशाख २३, २०७९

काठमाडौँ, वैशाख २३ : सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अन्तिम तयारी गरिरहेको छ । बजेट निर्माणको तयारीको इतिहासमै पहिलो पटक नागरिक सुझावलाई पनि विशेष प्राथमिकतामा राखिएको हो ।…

अतिआवश्यक बाहेकका सेवा बन्द

 बैशाख २३, २०७९

काठमाडौँ, वैशाख २३ : कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै…

आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट बनाइदै

 बैशाख २३, २०७९

काठमाडौँ, वैशाख २३ : कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट तर्जुमा गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेटमा…