बिजनेश

चिनियाँ सामग्रीको आयात बन्द

 बैशाख २८, २०७९

रसुवा; वैशाख २८ : आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका…

दुनाटपरी बेचेर मनग्य आम्दानी

 बैशाख २८, २०७९

कञ्चनपुर, वैशाख २८ : दुनाटपरी बचेर कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आउनुभएको छ । घरको कामबाट फुर्सद पाइएका बेला उहाँले दुनाटपरी बनाउनुहुन्छ । उहाँका अनुसार बनाइएका ती…

रिभर फल्स पावरको आइपिओ बिक्री खुला

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो ।…

घट्दै सुनको मूल्य

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९७ हजार तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार…

अदुवा विक्री नहुँदा तनहुँका कृषकहरु चिन्तित

 बैशाख २८, २०७९

तनहुँ, वैशाख २८ : अदुवा बिक्री नभएपछि तनहुँका कृषक चिन्तित बनेका छन् । यहाँ उत्पादित अदुवा मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरिद गर्न नआउँदा बिक्री गर्न समस्या परेको…

महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने

 बैशाख २८, २०७९

काठमाडौं, बैशाख २८ : सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०/१० प्रतिशतका दरले…

मोदीको भ्रमणमा पश्चिम सेती जलविद्युत् आयोजनाबारे सम्झौता हुनसक्ने

 बैशाख २८, २०७९

काठमाडौं, बैशाख २८ : प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिएका छन् । डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा…

व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट

 बैशाख २७, २०७९

काठमाडौँ, वैशाख २७ : वैदेशिक रोजगार कार्यालय काठमाडौँले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । कार्यालयका प्रमुख रमेश अर्यालले आँउदो जेठ ६ गतेदेखि…

४४ अङ्कले बढ्यो नेप्से

 बैशाख २७, २०७९

काठमाडौँ, वैशाख २७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म कायम…

बुटवल बधशाला गाउँ–सहर जोडी आर्थिक विकासको नमूना बन्दै

 बैशाख २७, २०७९

लुम्बिनी, वैशाख २७ : बुटवलमा निर्माणाधीन बुटवल बधशाला दिगो सञ्चालनका लागि साझेदारीको नमूना प्रभावकारी भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको बधशाला सार्वजनिक–निजी–उत्पादक सहकारीको सहकार्यको नमुनाका रूपमा सञ्चालन गरिने छ…