बिजनेश

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 जेठ ३१, २०८२

काठमाडौँ, ३० जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’

 जेठ ३१, २०८२

काठमाडौँ, ३० जेठ : भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई–१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 जेठ ३१, २०८२

काठमाडौँ, ३० जेठ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७…

आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै गरेको बताउनुभएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले विगत ११ महिनायताको देशको आर्थिक सूचकाङ्क राख्दै बिग्रेको…

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठः नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार…

लगानी र पर्यटन प्रवर्द्धन: अवसर, चुनौती र सम्भावना

 जेठ ३०, २०८२

काठमाडौं, २९ जेठ । युरोप र अमेरिका क्षेत्रहरूमा रहेका विदेशस्थित नेपाली नियोगका प्रमुखहरूको सहभागितामा आयोजित “लगानी र पर्यटन प्रवर्द्धन: अवसर, चुनौती र सम्भावना” शीर्षकको भर्चुअल कार्यशालालाई  परराष्ट्रमन्त्री डा. आरजु राणा…

खाद्य तथा कृषि संगठनका विशेष प्रतिनिधि र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता

 जेठ ३०, २०८२

काठमाडौं, २९ जेठ । खाद्य तथा कृषि संगठनका महानिर्देशकका विशेष प्रतिनिधि डेनियल गुस्ताफसन र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग बिहीबार शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल र खाद्य तथा कृषि संगठनबीचको लामो…

नेप्से परिसूचक ९.०८ अङ्कले घट्दा साढे १२ अर्बको कारोबार

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.०८ अङ्क अर्थात् शून्य दशमलव ३४ प्रतिशतले घटेर दुई हजार ६५५ दशमलव ३८ अङ्कमा सीमित भएको छ । विभिन्न तीन…

विश्व बैङ्कको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

 जेठ ३०, २०८२

गण्डकी, २९ जेठ : नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक…

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

 जेठ ३०, २०८२

लुम्बिनी, २९ जेठ : राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको…