बिजनेश

देशभर एक हजार ५५० भन्दा बढी पक्की पुल निर्माण हुँदै

 असोज १७, २०७९

काठमाडौं, असोज १७ : देशमा पक्की पुल निर्माणको अभियान चलेको छ । पछिल्लो समय देशमा नयाँ सडकहरु निर्माण तथा विस्तारको क्रममा विभिन्न ठाउँमा रहेका नदी तथा खोलाहरुमा पक्की पुलहरु निर्माणको क्रम…

युवापुस्ताले चासो नदिँदा राडीपाखी बुन्ने पेसा सङ्कटमा

 असोज १७, २०७९

ढोरपाटन, असोज १७ : “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौँबाट हामीहरूले राडीपाखी बुन्ने गथ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या…

राते रोगको प्रकोप : ‘यस वर्ष धानको भकारी रित्तै हुने भो’

 असोज १६, २०७९

तनहुँ, असोज १६ : “वषौँदेखि खेती गरिँदै आइयो, यस्तो कहिल्यै जानिएन, यसपटक अच्चम भयो”, म्याग्दे गाउँपालिका–७ का पुरुषोत्तम भण्डारीले भन्नुभयो, “राते रोगका कारण यस वर्ष धानको भकारी रित्तै हुने भो…

दसैँ–तिहारसँगै डुङ्गा व्यवसायी व्यस्त

 असोज १६, २०७९

अन्नपूर्ण (कास्की), असोज १६ : वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्…

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

 असोज १५, २०७९

काठमाडौं, असोज १५ : चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।…

पाकिस्तानी रुपैयाँको भाउ निरन्तर ओरालो

 असोज १५, २०७९

इस्लामावाद, असोज, १५ : पाकिस्तानी रुपैयाँ अमेरिकी डलरको तुलनामा लगातार ओरालप लागेको छ । अन्तरबैङ्क बजारमा ०.५० प्रतिशत भन्दा बढी मूल्याङ्कन गरेको स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले जनाएको छ।…

भोटेचौरमा २५ युवाको व्यावसायिक अग्र्यानिक कृषि फार्म

 असोज १५, २०७९

सिन्धुपाल्चोक, असोज १५ : पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन् । कृषिमा…

मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर

 असोज १४, २०७९

सिन्धुपाल्चोक, असोज १४ : पछिल्लो समयमा युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर…

दशैँ बिदामा आयल निगमका पेट्रोल पम्प खुला हुने

 असोज १४, २०७९

काठमाडौं, असोज १४ : नेपाल आयल निगमले दशैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दशैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि…

पशुपक्षी पालनमा युवा

 असोज १३, २०७९

डोटी, असोज १३ : डोटीमा पछिल्लो समय व्यावसायिक रुपमा पशुपक्षी पालनमा युवाको आर्कषण बढिरहेको छ । आफ्नो आन्दानीको कुनै स्रोत नहुँदा बाहिरीमुलुक धाउँदै आएका युवाले पछिल्लो समय कृषि, पशुपालन र…