बिजनेश

रसुवागढी नाकामा रोकिएका सबै कन्टेनर नेपाल भित्रिए

 असोज १०, २०७९

काठमाडौं, असोज १० : उत्तरी नाका चीनबाट नेपाल भित्रिने कन्टेनरहरूको सङ्ख्या बढ्दै गएको छ । लामो समयसम्म बन्द रहेको चीनसँगको नाका असोज १ गतेबाट सुचारु भएपछि रसुवागढी नाकाबाट मात्र १५८ वटा…

साइपालका च्याङ्ग्रा पोखरामा : ‘पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन’

 असोज १०, २०७९

महेन्द्रनगर/चैनपुर, असोज १० : आइतबार राति बझाङको साइपालबाट भेडा-च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिनुभयो । साइपाल हिमालको फेदबाट एक सय ७० च्याङ्ग्रा लिएर पोखरा…

हिमालका फेदीबाट पहाड झरे भेडीगोठ

 असोज ०९, २०७९

बेनी, असोज ९ : बर्खायाममा चरनका लागि हिमालका बुकीहरुमा पुगेका भेडीगोठहरु पहाडतर्फ झर्न थालेका छन् । गर्मी बढेसँगै गत असारमा चरनका लागि हिमालका फेदीसम्म पुगेका भेडीगोठलाई असोज पहिलो सातादेखि नै…

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

 असोज ०९, २०७९

वाग्मती, असोज ९ : सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन…

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान गरिए पनि एउटा पनि आवेदन परेको छैन । आवेदन…

स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको प्राथमिकतामा : अर्थमन्त्री

 असोज ०९, २०७९

जुम्ला, असोज ९ : अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ । जुम्ली स्याउको पहिचान र महत्व छुट्टै रहेको उल्लेख गर्दै उहाँले किसानलाई प्रोत्साहनदेखि…

ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना

 असोज ०९, २०७९

खोटाङ, असोज ९ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा…

उत्तरीनाका रसुवागढीबाट आयात बढ्दै

 असोज ०९, २०७९

रसुवा, असोज ९ : रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्वि भएको छ । कोभिड सङ्क्रमणपश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात…

युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

 असोज ०८, २०७९

काठमाडौँ, असोज ८ : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गर्नुभएको छ । स्वीडेनमा आज आयोजित…

दशैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यान्न अभाव हुन दिन्नौँ : खाद्य कम्पनी

 असोज ०८, २०७९

काठमाडौं, असोज ८ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीलगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यान्न अभावका कारण बडा दशैँलगायतका महत्त्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको…