बिजनेश
म्याग्दीमा दसैंमा भित्रियो ४० करोड रेमिट्यान्स
गलेश्वर, असोज २० : म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीले दसँैंमा मात्रै रु चालीस करोड भन्दा बढी रेमिट्यान्स पठाएका छन् । पितृ पक्ष (सोह्र श्राद्ध) को अष्टमी तिथिदेखि…
किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता
टीकापुर, असोज १८ : कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन…
ड्रागन फल बिक्रीबाट मनग्य आम्दानी
भोजपुर, असोज १८ : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गर्नु भएको छ । उहाँले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक रु बाह्र…
घरेलु उद्यमीका पिडा- ‘डालो र नाङ्लो बुनेर मात्र के गर्नु, बिक्री नै हुँदैन’
ढोरपाटन, असोज १८ : सोमबार साँझतिर पश्चिम बागलुङको बुर्तिबाङ बजारमा डालो आयो, डालो आयो ! मिलाएर राख्नुस् भन्दै बजार डुली रहेका थिए दुई युवा । युवाले निकै ठूलो भारी बोकेका…
माहुरीको मह बिक्री गरेर १२ करोड ९० लाख आम्दानी
देउखुरी, असोज १७ : दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त…
कोसेलीमा ब्राण्ड बनेको मुस्ताङको स्याउ
गलकोट, असोज १७ : बागलुङका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ पाइन्छ । अघिपछि भारत र चीनबाट आएको स्याउ बिक्री गर्ने यहाँका व्यापारीहरुले समेत दसैँ तिहारमा मुस्ताङको स्याउको ठूलो मात्रामा कारोबार…
जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री
धनुषा, असोज १७ : मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष…
बझाङमा ड्रागन खेतीको तयारी
बझाङ, असोज १७ : बझाङमा चैते धानको सफल परीक्षणपश्चात् ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ । धानका परीक्षणका लागि गत फागुनमा बीउ राखेर चैतमा रोपेको धान साउनमा फलेको…
दशैँमा तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर
दमौली, असोज १७ : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दशैँमा पनि निरन्तरता दिइएको छ । दशैँ सुरु भइसके पनि आयोजनाको कामलाई…
चार जनाको प्रयासले ४२ जनालाई रोजगारी
बेनीबजार, असोज १७ : हिमाली जिल्ला म्याग्दीका केही युवाको प्रयासले गर्दा युवालाई रोजगारको अवसर सिर्जना भएको छ । सदरमुकाम बेनीमा पाँच जना युवाले थालेको छुट्टाछुट्टै पेशा तथा व्यवसायबाट उहाँहरु आफू स्वरोजगार हुँदै…
लोकप्रिय
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
न्यायालयप्रति पूर्ण विश्वास छ : देउवा
साउन ३१, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
साउन ३१, २०८३






