बिजनेश

नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

 असोज २०, २०८३

काठमाडौँ, २० असोज : भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा सुस्त भई तीन दशमलव सात…

व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : पूर्वाधार विकासमन्त्री

 असोज १९, २०८३

काठमाडौँ, १९ असोज : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल निर्माण व्यवसायी महासङ्घको सुझाव अनुरुप नै सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन गरिएको बताउनुभएको छ । सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनका क्रममा…

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

 असोज १९, २०८३

मुस्ताङ, १९ असोज : बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा परेका छन् । बाढी, पहिरो र नदी कटानका कारण एक सातादेखि सडक अवरुद्ध हुँदा स्याउ बोटमा कुहिन थालेका…

पुनःनिर्माण र पुनःस्थापनाका लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

 असोज १९, २०८३

काठमाडौँ, १९ असोज : सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागि रु पाँच खर्बभन्दा बढी आवश्यक भएको जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

 असोज १९, २०८३

राँझा (बाँके), १९ असोज : बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् । अचानक धानखेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५ का किसान अम्मर…

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

 असोज १९, २०८३

मुस्ताङ, १९ असोज : दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 असोज १९, २०८३

काठमाडौँ, १९ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४…

आयात प्रतिस्थापनदेखि विश्व बजारसम्म पुगे चीनका उखु काट्ने मेसिन

 असोज १८, २०८३

झेङझाउ, १८ असोज : चीनमा स्वदेशी रूपमा विकसित उखु काट्ने मेसिन (हार्भेस्टर)ले आयातित उपकरणलाई प्रतिस्थापन गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत स्थान बनाउन सफल भएको छ । मध्य चीनको हेनान प्रान्तस्थित ‘लुओयाङ…

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

 असोज १८, २०८३

काठमाडौँ, १८ असोज : बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढेको छ । यहाँका खुल्ला बजारमा दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री…

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

 असोज १८, २०८३

बनेपा (काभ्रे), १८ असोज : मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका छन् । कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रेपलाञ्चोक मुलुककै अग्रणी जिल्लाका रूपमा स्थापित भएको छ…