बिजनेश

वैदेशिक रोजगारीका नाममा बिनादर्ताको संस्थाबाट ठगी

 पुष २६, २०७९

काठमाडौँ, पुस २६ : वैदेशिक रोजगारीका नाममा हुने ठगी रोकिएको छैन । बरु वैदेशिक रोजगारीका नाममा नयाँ–नयाँ तरिकाबाट ठगी भइरहेको छ । यसको पछिल्लो उदाहरण सी स्टार सिपिङ सर्भिसेस एन्ड…

प्रेमबहादुरको सङ्घर्ष : ‘छ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’

 पुष २६, २०७९

बेनी, पुस २६ : धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ । पुख्र्यौलीरूपमा गरिँदै…

पाँच वर्षभित्र ६० लाखलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले आगामी पाँच वर्षभित्र ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने लक्ष्य लिएको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति…

दिगो विकास र ‘मेक इन नेपाल’ अभियान सरकारको प्राथमिकतामा

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै आर्थिक विकास, आन्तरिक उत्पादकत्व वृद्धि र खर्चमा मितव्ययिताको विषयलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ । मुख्यगरी…

पाँच वर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अङ्क नजिक पु¥याउने सरकारको लक्ष्य

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले आज आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममार्फत आगामी पाँच वर्षभित्र नेपालको आर्थिक वृद्धिदर दोहोरो अङ्कको नजिक पु¥याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । दिगो विकास,…

सरकारको हरित अर्थतन्त्रको विकास गर्ने सोच

 पुष २५, २०७९

काठमाडौँ,पुस २५ : सरकारले वन वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण एवं वातावरण सुरक्षा गर्न हरित अर्थतन्त्रको विकास गर्ने सोच अघि सारेको छ ।…

नेप्से परिसूचक ४६.७६ अङ्कले वृद्धि

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ४६.७६ अङ्क बढेर २२११.३८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ…

इलामको सुकिलुम्बा विमानस्थलबाट साप्ताहिक उडान हुने

 पुष २५, २०७९

पशुपतिनगर(इलाम), पुस २५ : इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघको पहिलो साताबाट साप्ताहिक रुपमा उडान भर्ने गरी इलाम नगरपालिका र एयरलाइन्सबीच सहमति…

प्रधानमन्त्रीबाट ग्लोबल आईएमई बैङ्कको कारोबार शुभारम्भ

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमान्डुको एकीकृत कारोबार सोमबारदेखि सुरु भएको छ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगे प्रधानमन्त्री पुष्पकमल दाहालबाट सोमबार बिहान एक…

बन्यो सबभन्दा ठूलो वाणिज्य बैङ्क

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार सोमबारदेखि सुरु हुँदै छ । दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व…