बिजनेश

माछामा आत्मनिर्भर बन्दै पूर्वी नवलपरासी

 पुष २३, २०७९

कावासोती, पुस २३ : माछापालनमा किसान आकर्षित हुँदै गएपछि पूर्वी नवलपरासी माछामा आत्मनिर्भर हुँदै जान लागेको छ । जिल्लामा दुई हजार आठ सय ४५ रोपनी क्षेत्रफलमा रहेका एक हजार पाँच…

चर्चा धेरै, निर्यात न्यून

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : तीन वर्षपछि पुस १० गते आइतबारदेखि केरुङ नाकाबाट निर्यात खुला भयो । नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दै आए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले…

मोबाइल नभेटिएपछि सर्‍यो फाइभजी परीक्षण

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग…

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

 पुष २३, २०७९

रुकुम (पूर्व), पुस २३ : रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत…

दूधको उचित मूल्य नपाएको किसानको गुनासो

 पुष २३, २०७९

चितवन, पुस २३ : जिल्लामा रहेका दुग्ध उत्पादन गर्ने किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य नबढ्नुले लागतअनुसारको मूल्य पाउन नसकेको…

परवल खेतीबाट मनग्य आम्दानी

 पुष २२, २०७९

वेदकोट,पुस २२ : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाबरका खड्गे बुढाले २० वर्षदेखि परवल खेती गर्नुभएको छ । उहाँले परवल खेतीबाटै घर खर्च जोहो गर्नुहुन्छ । कृषि पेशामा सक्रिय बुढाले वार्षिक…

शीत लहरको जोखिम व्यवस्थापनका प्रतिजिल्ला आठ लाख दिने मधेस सरकारको निर्णय

 पुष २२, २०७९

धनुषा, पुस २२ : मधेस प्रदेश सरकारले शीत लहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन…

सहकारीलाई उत्पादनमुखी बनाउनसके देशले प्रतिफल पाउँछ : प्रदेश प्रमुख शेरचन

 पुष २२, २०७९

बुटवल (रुपन्देही), पुस २२ : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सहकारीलाई उत्पादनमुखी बनाउनसकेमात्र वास्तविक प्रतिफल देशले पाउन सक्ने बताउनुभएको छ । सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले आज बुटवलमा आयोजना…

उच्च निर्यात सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९-०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको…

मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न निर्देशन

 पुष २२, २०७९

सुर्खेत, पुस २२ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभित्रै अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द…